Our Solar system consists of the sun, planets and other objects. The sun is a giant ball of glowing gas. Among the eight planets, Mercury is the nearest planet to the Sun and is very hot. Venus is also known as earth’s sister. The earth is the only planet that has life on it. Mars is known as a red planet. Jupiter is the largest planet of all and has a red spot on it. Saturn has beautiful rings made up of ice and rock. Neptune is the farthest planet from the Sun.
Pluto used to be considered as a planet but now it is called a dwarf planet.
हामीले जङ्कफुड कहिल्यै पनि खानुहुँदैन । यस्ता खानाले हामी बिरामी पर्छाैँ । हामीले झिँगा भन्किएका खाना खायौँ भने पनि बिरामी हुन्छाैँ । खुला ठाउँमा पकाएको खाना खायो भने पनि मानिस बिरामी हुन्छन् । मिठाई धेरै खायौँ भने पनि बिरामी परिन्छ ।
I wondered what space would look like. I have watched it in the videos. Space has a lot of things like planets, stars, galaxies and maybe aliens too!!! But I am more fascinated by our solar system. In our solar system there are 8 planets and all of them orbit around a star called the sun. The 8 planet names are Mercury, Venus, Earth, Mars, Jupiter, Saturn, Uranus, and Neptune. There is a dwarf planet called Pluto but it is not part of the solar system. We live on Earth and it has a moon. Similarly other planets also have their natural satellite: Moon. Saturn has the highest number of moons. It has 146 moons. I would like to know more about space.
मेरो प्यारो बिरालो कति राम्रो छ
मेरो प्यारो बिरालो सेतो रङ्गको छ
मेरो प्यारो बिरालो कति ज्ञानी छ
मेरो प्यारो बिरालो दुधमाम खान्छ
मुसा देखेपछि बिस्तारै हिँड्छ
मेरो प्यारो बिरालो यता उता हेर्छ
अनि मुसालाई च्याप्प समात्छ
मेरो प्यारो बिरालो कति खुसी देखिन्छ॥
My name is Urav Basnet. I am six years old. I study in grade one. My school’s name is Sifal School. My father’s name is Ujjwal Basnet and my mother’s Rabita Basnet. I love to read books and watch cartoons on T.V. I love playing football and ludo. I like to play with my friends in school. I respect my teachers.
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय निकै सुन्दर छ । मेरो विद्यालय ठुलो छ । यहाँ धेरै फूलहरू र रुखहरू छन् । मेरो विद्यालय हरियालीले भरिएको छ । मेरो विद्यालय हेर्दा मलाई धेरै आनन्द लाग्छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षकहरू हुनुहुन्छ । उहाँहरूले मलाई धेरै माया गर्नुहुन्छ । उहाँहरूसँग पढ्न मलाई धेरै रमाइलो लाग्छ । मेरा शिक्षकहरूले मलाई पढाइ र लेखाइमा धेरै सहयोग गर्नुहुन्छ । मेरो विद्यालयमा धेरै कक्षाकोठा छन् जहाँ म चित्रकला सिक्छु । म कम्प्युटर चलाउन सक्छु । मेरो विद्यालयमा पुस्तकालय पनि छ । त्यहाँ धेरै राम्रा किताबहरू छन् । मेरो विद्यालयमा खेलमैदान पनि छ । मलाई मेरो विद्यालयको खाना पनि धेरै मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । म सधैँ विद्यालयको बसमा नै घर आउने जाने गर्दछु । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।
My parents gifted me a bicycle when I was six years old. It looks really beautiful. The combination of black and blue colors make it look so attractive.
I go cycling during the weekends and sometimes in the evening too. I also visit my neighboring places on my bicycle. It is very comfortable to sit on.
I take care of my bicycle by giving it a wash during the weekends and keeping it away from the rain water.
Bicycles are a non- polluted means of transportation. It keeps our body fit when we ride bicycles regularly.
My favourite festival is Tihar. It is also known as Deepawali. Tihar is the festival of lights. It is celebrated for five days. First day of Tihar is called Kaag Tihar. On this day, we worship crow. Second day is Kukur Tihar. On this day, we worship dogs by offering different kinds of food. The third day is Laxmi puja. On this day, we worship cows in the morning and worship Goddess of wealth Goddess Laxmi at night. Fourth day is Govardhan puja and Mha puja. Fifth day is Bhaitika. On this day, sisters worship brothers for their good health and long life. They give selroti, dryfruits and gifts to their brother.
हाम्रो देशको नाम नेपाल हो । नेपालको छिमेकी देश भारत र चीन हुन् । नेपालको उत्तरमा चीन छ । नेपालको दक्षिण, पूर्व र पश्चिममा भारत छ । नेपालको राजधानी काठमाडौँ हो । नेपालमा ७ वटा प्रदेश छन् । नेपालमा ७७ वटा जिल्ला छन् । नेपालमा धेरै नदीहरू छन् । नेपालमा हिमाल, पहाड र तराई छन् । नेपालमा धेरै जङ्गलहरू छन् । नेपालका ठुला नदीहरू काेशी, गण्डकी र कर्णाली हुन् । सगरमाथा नेपालको अग्लो पहाड हो ।
Wild animals live in the jungle. We can also find some wild animals in the zoo. Some of the wild animals are leopard, lion, tiger, deer, foxes, monkeys e.t.c. Some wild animals are carnivores, some are herbivores and some are omnivores. Wild animals help to maintain the balance of nature. They play a role in pollination and seed spreading. Wild animals also maintain the food chain. Some wild animals are in danger of disappearing because of hunting and habitat destruction. We must protect wild animals.
कुकुर घरपालुवा जनावर हो । कुकुर मलाई धेरै मन पर्ने जनावर हो । कुकुर सबै देशहरूमा पाइन्छ जस्तैः अष्ट्रेलिया, अमेरिका, जापान, चीन, भारत, फ्रान्स आदि विभिन्न देशमा । कुकुरकाे आफ्नै महत्त्व रहेको छ । कुकुर धेरै जातका हुन्छन् । कुकुर कालो, सेतो, खैराे आदि विभिन्न रङका पनि हुन्छन् । कुकुरको मन पर्ने खानेकुरा मासु र हड्डी हो । कुकुरको बच्चालाई छाउराछाउरी भनिन्छ । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ । आर्मी पुलिसहरूले पनि चोर पत्ता लगाउन कुकुरको प्रयोग गर्छन् । कुकुरलाई तालिम दिएर पाल्ने गर्दछन् ।