Written by: Aarfa Shakya - 34003, Grade I
Posted on: 30 May, 2022
मेराे नाम आर्फा शाक्य हाे । मेराे घरमा १० जना सदस्य हुनुहुन्छ । मेराे बुबाकाे नाम समिर शाक्य हाे । मेरी आमाकाे नाम सञ्जु शाक्य हाे । मलाई परिवार मनपर्छ ।