Cats are small pet animals. They are the most beautiful domestic animals. Their body is covered with soft and silky hair. They have sharp eyes and two beautiful ears. They are friendly and playful with humans. They are really very attractive and everybody loves their ‘meow’ sound. They love to stay in warm places. They have really very good eyesight. They can climb a tree so quickly. Kids love cats so much. They are omnivore animals, eat both vegetation( milk and rice) and other small animals. Cats have flexible bodies and teeth adapted for hunting small animals such as rats. They can be aggressive at a time when they get irritated or are being continuously poked.
The national flag of Nepal is the world’s only non-quadrilateral flag. It was adopted on 16th December 1962. The flag of Nepal is crimson red with blue colour on the border. Our flag has the sun and the moon on it. The national flag of Nepal consists of two juxtaposed triangular figures with a crimson-coloured base and deep blue borders, there being a white emblem of the crescent moon with eight rays visible out of sixteen in the upper part and a white emblem of a twelve rayed sun in the lower part. It borrows from the original, traditional design used throughout the 19th and 20th centuries; it is also the world's only double-pennon Flag. After Prithvi Narayan Shah unified Nepal, he adopted the double-pennon flag. Its crimson red is the symbol of bravery. It is also the colour of Rhododendron (The national flower of Nepal). While the blue colour on the border is the symbol of peace. The flag of Nepal was derived from Hinduism. The sun and moon indicate that Nepal will enjoy the same longevity as the sun and moon.
ग्रह, उपग्रहसँगै सूर्यलाई सौर्य प्रणाली भनिन्छ। सूर्य तारा हो जुन तातो ग्यासको एक विशाल गोला हो जसले प्रकाश र ताप दिन्छ ।
हाम्रो सौर्यमण्डलमा आठ ग्रहहरू छन् जुन सूर्यको वरिपरि घुम्छ । सूर्य हाम्रो सौर्य प्रणालीको केन्द्र हो। ग्रहहरू दुई कोटिमा वर्गीकृत गरिएको छ; जुन भित्री ग्रहहरू र बाहिरी ग्रहहरू हुन्। भित्री ग्रहहरू सूर्यको नजिक छन् र बाहिरी ग्रहहरूको तुलनामा तिनीहरू आकारमा साना छन्। बुध, शुक्र, पृथ्वी र मंगल ग्रहलाई भित्री ग्रहहरू भनिन्छ। आन्तरिक ग्रहहरू टेरेस्ट्रियल ग्रहहरू पनि हुन्। बृहस्पति, शनि, युरेनस र नेप्ट्युन(वरुण) बाहिरी ग्रहहरूको रूपमा चिनिन्छन्। यी चार आकारका विशाल छन्। सूर्यको सबैभन्दा नजिकको ग्रह बुध हो, र सबैभन्दा टाढा नेप्च्यून(वरुण) हो। सबैभन्दा ठूलो ग्रह बृहस्पति हो, र सबैभन्दा सानो ग्रह बुध हो। पृथ्वी जस्तो केहि ग्रहहरू चट्टानले बनेका छन्, र बृहस्पति जस्ता केहि ग्रहहरू ग्यासले बनेका छन्।
मंगल ग्रहलाई "रातो ग्रह" भनिन्छ किनभने यो रातो ढुङ्गाबाट बनिएको हो। यो पृथ्वीको नजिकको ग्रह हो, र पृथ्वी भन्दा थोरै सानो छ। पृथ्वी सौर्यमण्डलमा एक मात्र ग्रह हो जुन जीवित प्राणीहरूको लागि उपयुक्त छ। सौर्यमण्डलको सबै ग्रहहरू तथा उपग्रहहरू सूर्यको वरिपरि परिक्रमा गर्दछन् ।
याे वर्ष नाग पञ्चमी २९ गते परेकाे छ । नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीमा पर्छ । नाग पञ्चमीका दिन हामीले नाग देवताकाे पूजा गर्छाैँ । हामीले त्यस दिन घरकाे मूल ढाेकामा नागकाे फाेटाेलाई टाँसेर पूजा गरिन्छ । अनि नागकाे फाेटाेमा दुध, दही, अक्षता,फूल, दुबाे, पैसा राखी गाईकाे गाेबरकाे मदतले ढाेकामाथि नागकाे चित्र टाँसिन्छ । नाग पञ्चमीका दिन काठमाडाैँकाे टाैदह ,नागपाेखरी र अन्य विभिन्न तीर्थस्थलमा मेला लाग्छ ।
यस दिन गुरुहरू आएर पनि नागकाे फाेटाे ढाेकामा टाँसिदिने गर्नुहुन्छ । नागकाे पूजा गर्नाले र घरमा फाेटाे टाँसेमा घरमा रक्षा हुने साथै चट्याङ,आगाे र सर्पकाे डर हुँदैन भन्ने विश्वास गरिन्छ । नागकाे चित्रसँगै सूर्य, चन्द्र, शङ्ख,चक्र, गदा,पद्म, माछा, बिच्छी , खजुराे आदिकाे चित्र पनि राखिएकाे हुन्छ।
Animals play an important role in our lives. They provide us with food and many more things. Some of the animals are friends of human beings. They are amazing and unique creatures on this planet. Today, I am going to write some interesting and funny facts about animals. They are listed below:
Elephants are the only animals that can not jump.
A cow has four rooms in its stomach while the other animals have only one room in the stomach.
A rattlesnake produces sound when it walks.
A snail can sleep for three years at a time.
Slugs have four noses.
The heart of a shrimp is found in its head.
Cow gives nearly 200,000 glasses of milk in a lifetime.
The bat is the only mammal that can fly.
An ostrich’s eye is bigger than its brain.
Around 50% of orangutans have fractured bones, due to falling out of trees.
The 7 wonderful monuments are also called the seven wonders of the world because of their best construction work. There are 7 new wonders of the world. They are the Great Wall of China, Petra, Machu Picchu, Taj Mahal, Great Pyramid, Colosseum, Christ the Redeemer statue.
Great Wall of China:
The Great Wall is located in Beijing, China. It is 21, 196 km long. The Great Wall was built in the 7th century and it took nearly 20 years to build the Great Wall of China. About 300,000 soldiers and 500,000 common people were involved in building the Great Wall of China. It is considered a wonder of the world because of its size, the time it took to build and the number of people involved in the construction of the great wall.
Petra
Petra is located in Jordan. Many houses and temples of Petra are made up of Red stones. Some people use camels to go around in Petra. Petra is also called the “ Red Rose City” because of the colour red of the stones from which houses and temples are made. It is considered as a wonder of the world by a vote of 100 million people in 2007.
Machu Picchu
Machu Picchu is located in Peru, South America. Machu Picchu was discovered by Hiram Bingham. Machu Picchu is a beautiful place. Many tourists visit Machu Picchu. The houses of Machu Picchu are made up of wooden logs and covered with straws. Machu Picchu is called a wonder of the world because it is 7,000 above sea level in the Andes Mountains.
Taj Mahal
Taj Mahal is located in north India. Agra built the Taj Mahal because he was requested by emperor Shah Jahan in the memory of his wife. Taj Mahal is also known as the Jewel of Muslim art in India. It was known as a wonder in 1983 AD because of Mughal architecture and a symbol of India's rich history.
Great Pyramid
The Great Pyramid is located at Giza. It is the oldest and largest pyramid of Giza. The Great Pyramid was constructed in 2600 BC. It took 20 years to build the great pyramid of Giza. 100,000 men were involved in the construction of the Great Pyramid. It is a wonder of the world because it is the most famous human-made structure ever built.
Christ the Redeemer Statue
Christ the Redeemer Statue
Christ the Redeemer Statue is located in Southern Brazil. It is a statue of Jesus Christ. It is 98 feet tall. It is 2,340 feet above sea level. It is also known as the biggest statue of Jesus Christ. Christ the Redeemer statue is a wonder of the world because it has become a cultural icon of both Rio de Janeiro and Brazil.
The Соlоsseum
The Соlоsseum, аlsо knоwn аs the Flаviаn Аmрhitheаter, is the lаrgest building in the city of Rоme. The соnstruсtiоn оf the Соlоsseum began about 70-72 АD аnd wаs соmрleted in 80 AD. Emрerоr Vesраsiаn begаn аll his wоrk, and Emperor Titus соmрleted the соlоsseum.
हाम्रो देशको नाम नेपाल हो । मलाई मेरो देश मनपर्छ | हाम्रो देश क्षेत्रफलका हिसाबले सानाे छ तर धार्मिक,भाषिक र जातीय विविधता भएकाे देश हाे । हाम्रो देश हरिया पहाडहरू, वनजङ्गल र सेता हिमालले सजिएकाे छ । घरहरू साना ठुला हाेलान् तर मनले धनी यहाँका मानिसहरू छन् ।हाम्रो देशमा हावा पानीको कमि हुँदैन | नेपालमा धेरै चाडपर्व मनाउने हाम्राे देशमा सबैका चाडपर्वलाई उत्तिकै महत्व दिएर मिलिजुली मनाइन्छ । मन्दिरै मन्दिरकाे शहर भनेर, सर्वाेच्च शिखर सगरमाथाकाे देश भनेर, बहुजाति,बहुभाषा भएर पनि एकतामा रहेकाे देश भनेर विश्वमा चिनिएकाे छ । कृषिमा धेरै जनसङ्ख्या लागेका भए तापनि जागिर, व्यापार इत्यादि पेसा यहाँका मानिसहरूले अपनाएका छन् ।
धेरै वर्ष अगाडि एउटा मुक्ति नाम गरेको देश थियो । जहाँ सुनवासा नाम गरेको ठूलो शहर थियो । त्यस सहरबाट केही टाढा उत्तरपट्टि गुमनाम नामको सानो राज्य थियो । जुन राज्यमा एक रिना नाम गरेकी जादुगर बस्दथी । उसको एलिना नाम गरेकी छोरी पनि थिइन् । एलिनाले आफ्नो आमाबाट विभिन्न जादुका कलाहरु सिक्ने गर्दथिन् । साथै एलिना धेरै भन्दा धेरै किताब पढ्ने गर्दथिन् । उनले आफ्नो फुर्सदको समयमा आमाले आविष्कार गरेको सारा संसार हेर्न सकिने अहिलेको युट्युव जस्तैमा विभिन्न विषयहरु हेरेर बस्ने गर्दथिन् । उनले त्यस युट्युव जस्तै(उपकरण) मा आफ्नो कथाहरु पनि बनाएर राखेकी थिइन् । उनले सारा संसारलाई आफ्नो कब्जामा ल्याउनु पर्छ भन्ने सोच राखेकी थिइन् ।
एक दिन एलिनाले आफ्नो आमाबाट जादुहरु सिक्ने क्रममा आमाले एलिनाको मनमा रहेको विषय थाहा पाइन् । एलिनामा सारा संसारमा आफ्नो अधिनमा राख्ने, दुःख दिने तथा दुष्ट प्रवृत्ति बढी रहेको उनकी आमाले थाहा पाइन् ।
रिनालाई निकै चिन्ता लाग्यो । आफ्नो छोरीले सानो उमेरमा यति धेरै नराम्रो सोच कसरी राख्न सम्भव भयो भनेर । त्यसपछि रिनाले त्यो विषय पत्ता लगाउन खोजिन् । एक दिन एलिनालाई जादु सिकाउने उदेश्यले हिप्नोटाइज गरेर एलिनाले सपनामा कस्तो कुरा देख्छिन्, उनको दिमागमा नकारात्मक विचारहरु रहेको पत्ता लगाइन् ।
उनको यस्तो सपना आउनुको कारण उनले पढ्ने किताब र हेर्ने दृष्यहरुले आएको रिनाले पत्ता लगाइसकेपछि छोरीलाई राम्रो र सकारात्मक कुराहरु दिमागमा रहोस्, उनले सिकेका जादुहरु सबै मानिसहरुको राम्रोको लागि काम लागोस् भन्ने सोचिन् । त्यसपछि रिनाले सम्माेहन (हिप्नोटाइज) गरेर एलिनाको दिमागमा भएका सबै नराम्रा विषयहरुलाई हटाइदिइन् र नकारात्मक सोच आउनै नदिने बनाइदिइन् । त्यसको केही समयपछि एलिना फुर्तिसाथ उठिन् । उनको मनमा राम्रा विचारहरु पलाइरहेका थिए । त्यसपछि त्यस विषय रिनाले थाहा पाएपछि दुबै आमाछोरीले आफुले जानेको जादुबाट सबै जनाको भलोको लागि काम गर्न थाले ।
My favourite cartoon character is Iron Man. He is a champion from an American comic book published by Marvel Comics. He is also known as the second avenger. His real name is Tony Stark. His father's name is Howard Stark. His friends were the Peepers Pots and James Rhodes. He is the owner of Stark International Company. He made his first metal suit at a young age. He also built a military machine. On his metal helmet, there are lasers, jet boots and machine guns. In his body, there is a reactor named arc reactor. He makes suits for all purposes like space one, underwater diving, low-level one etc. His suit has enough expertise to counsel a person with a heart attack.
His jerseys are his secret flying and his riders help him attack. His suit can connect to the internet, access calls and make calls. Tony Stark can say one word and can access a file even if it has billions of encryption sections. Having such amazing technology is a miracle. I consider him a hero. I wish I could be Iron Man.
A galaxy means gas, dust and many stars held together by strong gravity. There are many galaxies and our galaxy is called the "Milky way". Our galaxy "The Milky Way" is a spiral galaxy, which means that our galaxy has long bands of gas, dust and stars. These bands are called arms of the galaxy. There is a big black hole in the middle of our galaxy. Our galaxy is so big that even scientists do not know how many arms there are in our galaxy. Scientists think that there are 4 arms or even 2 arms of our galaxy. We can see a spiral arm of our galaxy only in a place where no light of cities can reach. There are so many stars in our galaxy that they are uncountable.
मेरा हजुरबा र हजुरआमा हुनुहुन्छ । उहाँहरू एकआपसमा पनि धेरै मिल्नुहुन्छ एक अर्कालाइ धेरै माया गर्नुहुन्छ । उहाँहरू दुबै जनाले मलाइ धेरै माया गर्नुहुन्छ । हजुरबाले मैले पढेकाे नपढेकाे ख्याल गर्नुहुन्छ भने हजुरआमाले मैले समयमै खाएकाे र नखाएकाे ख्याल गर्नुहुन्छ । उहाँहरूले मैले गल्ती गरे पनि सम्झाउनुहुन्छ । मेरा आमाबाबा व्यस्त भए पनि हजुरबा र हजुरआमाले मलाइ ख्याल गर्नुहुन्छ । मलाइ पुराना आफ्ना पालाका कथा गीत सुनाउनुहुन्छ । म मेरा हजुरबा र हजुरअामालाइ निकै माया गर्छु ।उहाँहरूले मलाइ सधैँ धेरै आशीर्वाद दिइरहनुहुन्छ ।
साउनकाे कृष्ण त्रयाेदशीका दिन गठेमङ्गलकाे जात्रा काठमाडाैँ उपत्यकामा विशेष गरी नेवारी समुदायले मनाउँछन् । भूतप्रेत नलागाेस भनेर याे दिन फलामे औँठी लगाइन्छ । घन्टाकर्ण भन्ने राक्षसले दुःख नदियाेस भनेर पनि औँठी लगाइन्छ । मानिसहरू मिठाेमिठाे खानेकुरा बनाउँछन् र भाेज गर्छन् । बच्चाहरू घन्टाकर्णकाे मूर्ति परालबाट बनाएर त्यसकाे कानमा घन्ट झुन्ड्याइदिन्छन् । यसाे गर्दा त्यसले आफूलाइ दुःख नदिने जनविश्वस छ ।