महिनावारीलाई रजस्वला पनि भनिन्छ । केटीहरूमा महिनावारीको समयमा तिनीहरूको योनिबाट रगत बग्छ । महिनावारीको समयमा केटीहरूलाई धेरै कमजाेरी हुन्छ । शारीरिक अस्वस्थताले तिनीहरू सजिलाेसँग जीवन निर्वाह गर्न सक्षम हुँदैनन् । महिनावारीमा केटीहरूलाई भेदभाव गरिन्छ। हरेक महिना महिनावारी हुन्छ । हरेक महिना, महिलाको शरीर गर्भावस्थाको लागि तयार हुन्छ। यदि गर्भावस्था भएन भने, पाठेघरले आफ्नाे क्षमता गुमाउँछ । महिनावारीको रगत आंशिक रूपमा शरीरकाे सफाइ हाे । महिनावारी करिब २ देखि ७ दिनसम्म रहन्छ र महिलाले महिनावारीमा ३ देखि ५ चम्चा रगत गुमाउँछन्।
मलाई किताबहरू पढ्न धेरै मन पर्छ । त्यसमध्ये मलाई कथाका किताबहरू पढ्न अझै धेरै मन पर्छ । मैले पहिले नै पढेको किताब ‘काेला जसले सक्छ’ भन्ने किताब मलाई धेरै मन परेको किताब हो । यस कथामा एउटा केबिन नाम गरेको काेला हुन्छ । उसले तीनवटा मात्र कामहरू गर्थ्यो . उसका कामहरू थिएः रुखमा झुण्डिने, रुखमै निदाउने र रुखकाे पातका झुप्पा चपाउने । केभिन राजा पनि थियो । केही नगरिकन बस्ने राजाहरूको राजा थियो । केभिनलाई गीत गाउन मन पर्थ्यो । उसलाई लाग्थ्यो रुखमुनि चाैर छ, त्यहाँ जानु भनेको धेरै ठुलो काम गर्नु हो । उसले त्यो गर्न सक्दैन भन्ने उसको मनमा थियो । साथीहरूले उसलाई खेल्न ‘तल आऊ’ भन्दा ऊ मान्दैनथ्याे । जब उसका साथीहरूले गफ गरेको देख्यो उसलाई तल जान मन लाग्थ्यो । उसका साथीहरूले भन्थे “हामी तिमीलाई समाउँछाैँ” तर केभिन डराएर मान्दैनथ्याे । त्यसपछि एक दिन रुख ढल्यो । रुख ढालेपछि केभिन तल चौरमा पुग्यो उसलाई रमाइलो लाग्यो । साथीहरूसँग चौरमा खेल्न धेरै मज्जा हुँदो रहेछ । त्यसबेलादेखि ऊ साथीहरूसँग सधैँ बस्न र सँगै खेल्न थाल्याे ।
I want to make every day a happy day.
I want to be free from the cages of sorrow.
I don't want to hear the screams of pain.
Want to replace the pain with joy,
And make every day my happy day!
I want to make everyone smile,
Help those who are in trouble.
I'm looking for the light in the darkness.
That is why I want to keep a smile on my face.
Everything will be okay,
Everything will be fine,
Keep smile on your face,
And let the world shine.
महिनावारी भनेको केटीहरूको याैन अङ्गबाट बग्ने
रगतकाे मासिक प्रक्रिया हाे | महिनावारी कति वर्षमा सुरु हुन्छ भनेर ठाक्कै भन्न सकिने अवस्था हुँदैन ।
यो महिनावारी महिनाको १ पटक हुन्छ र ७ दिनसम्म रगत बग्ने हुन सक्छ । महिनावारी हुँदा पेट दुख्ने,खाना धेरै खान मन नलाग्ने,,टाउको दुख्ने आदि हुन सक्छ । कुनै कुनै ठाउँमा मान्छेहरूले महिनावारीको
रगत फोहोर मान्छन् | त्यही भएर मान्छेहरूले केटीहरूलाई गोठमा सुताउने गरेकाे पनि पाइन्छ । त्यहाँ बिच्छी,सर्प र
अरू जङ्गली जनावरहरूले टोक्ने डर हुन्छ । फोहोरले गर्दा संक्रमण भएर बिरामी हुन
सकिन्छ । मानिसहरूले केटीहरूलाई भान्सा कोठामा जान नदिने, सुत्ने कोठा र पूजाकोठामा जान दिँदैनन् ।
महिनावारीको बेलामा सरसफाइ,आराम र पोसिलो खाने कुराको जरुरी हुन्छ । यी कुरामा ध्यान पुर्याइएन भने बिरामी भइन्छ । त्यही भएर हामीले याद गर्नुपर्छ र साथी,भाइ,दिदिलाई भन्नुपर्छ ।
There are many colours in life. In fact, colours are everywhere on earth. There are some types of colours. They are primary and secondary. First, primary colours are the colours that can be mixed together to create other colours. Some examples of primary colours are red, blue, and yellow. They are the basic colours. A secondary colour is one that is created by combining primary colours. There are also opposite colours. The opposite of red is teal; the opposite of black is white; the opposite of yellow is blue; and the opposite of pink is lime green. There are a lot of tools to add colour. like paint, markers, coloured pencils, crayons, etc. Colour holds significance. It makes our lives look fun and interesting. Without colour, it will be boring, and everything will look weird. Colour has its own importance and role.
Last month, I read the biography of the great mathematician Katherine Johnson. The book was really inspirational for me.
Katherine Jhonson was an African-American mathematician who worked for NASA. When her parents were married, the government invented a system called segregation, where black people were only allowed in black schools and white people were only allowed in white schools, and the same worked for many other occupations as well. White and black people could only go to colleges, cafes, and shops that were made for their colours. Katherine’s parents, Joylette Coleman and Joshua Coleman, were people who believed that education was the key to success. A few years later, they ended up having four children. They were Horace, Charles, Margaret, and Katherine. Katherine was the youngest in their family. Katherine was very curious about the world and even developed a habit of counting. She would count the plates, forks, and spoons in the kitchen; she would count her siblings' steps as they went from home to school; she would count anything that she could. She was also very envious of her siblings when they went to school before her because she also wanted to go but wasn't the right age. When it was her turn, Katherine had done very well. She skipped 2nd grade, and it soon turned out to be a pattern. Later on, she skipped the fifth grade and many more. In fact, she graduated college at the age of 18. She also got the chance to study next to her siblings. She also loved to ask questions, which was probably her key to success. She was also very fond of math but did not do very well in history. When she was ready for university, university wasn’t ready for her, so she had to wait. She wasn’t very sad about waiting; in fact, she took it as an opportunity to learn more. When it was her turn, her parents enrolled her in a university that was originally for white students but had just opened its doors to black ones. She had gone there with two other students who got chosen for the university and who were black. Although the teachers did not like Katherine at first, they started becoming fond of her after she proved that she was good at studying. They treated her the same as everyone else.They also started making new courses for Katherine. Even Mr. Gus, the principal of the school, supported Katherine's desire to be a mathematician. He walked Katherine home. Along the way, he also showed Katherine some constellations, which grew her love for space. Soon it was time for Katherine to get married. She was married to James. Katherine worked for a school as a teacher, and James worked as a carpenter. The names of their children were Katherine Goble, Constance Goble, and Joylette Goble. One day in the newspaper, she saw a poster that showed African American women a chance to join NASA, which was called NACA back then. She was accepted, but she also realised that the human calculators were only black while the ones with the higher positions were white and men, which was probably because the people back then used to be very sexist and racist. She also made her way through and was considered more than a human calculator. Sixty years after her marriage, her husband died, but the salary from the job was enough for her to raise her family. Soon enough, she married someone else named James, but with another surname. Soon she was given an offer to be a human calculator for a huge project between them and Russia. Even though their Russian group Yuri Gaga was first, they did not give up. You see now that being the human calculator for this job was very hard; one mistake and the whole project would be ruined. The astronaut himself even trusted her to do the calculation more than a computer because computers were very stupid at the time and could easily make mistakes. Their flight was successful, and even though Russia sent the first man into space, NACA sent a whole team into space. Soon, NACA also changed its name to NASA. To be honest, it was very hard for Katherine Jhonson to go through all of the challenges to achieve all of that, but she still did it. She became an African-American mathematician for NASA when segregation was a thing.
She did the impossible and the unthinkable. I feel like her biography or book was very inspirational for a few people going through their own ups and downs.
मलाई मन पर्ने किताब
मैले धेरै किताबहरू पढिसकेको छु । त्यसमध्ये सबैभन्दा मलाई मन परेको पुस्तक ‘काेला जसले सक्छ’ हो । यो एउटा रमाइलाे कथा हाे । याे किताब मैले कक्षा एकमा नै हुँदा पढेको थिएँ । यस कथामा एउटा काेला हुन्छ । जसको नाम केभिन हो । केभिन एउटा सानो पाण्डा जस्तै रूपमा बस्ने जनावर हो । केभिनलाई रूखमा मात्र बस्न मन पर्छ । उसलाई तल झर्न डर लाग्छ अरु जङ्गली जनावरहरूले खेल्न उसलाइ तल बोलाउँछन् तर ऊ तल झर्नै मान्दैन । केभिन रुखमै बस्छ । रुखैमा खान्छ । रुखमै खेल्छ र रुखमा नै सुत्छ । एक दिन एउटा चराले ऊ बस्ने हाँगा ठोकी दिन्छ बिस्तारै रुख तल झर्न थाल्छ । केभिन तल खस्छ । त्यसपछि केभिनलाई जङ्गलका अरु जनावरहरू आएर सहयोग गर्छन् । केभिन साथीहरूसँग अब तल खेल्न र बस्न थाल्छ उसलाई तल साथीहरूसँग खेल्दा कति धेरै मज्जा हुँदो रहेछ भनेर थाहा पाउँछ ।
पर्यटन भनेको घुमघाम हाे। घुमघाम गर्ने मानिसलाई पर्यटक भनिन्छ। मानिसहरू विभिन्न कुरा सिक्नका लागि,विभिन्न ठाउँ घुम्नका लागि, ज्ञान आर्जन गर्नका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा घुम्न जान्छन्। यसरी मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा अथवा एउटा देशबाट अर्को देशमा घुम्नेलाई पर्यटक भनिन्छ। यस आधारमा पर्यटक दुई प्रकारका हुन्छन्।
१. आन्तरिक पर्यटक
२. बाह्य पर्यटक
१. आन्तरिक पर्यटक
आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा घुमेर आनन्द लिनुलाई आन्तरिक पर्यटक भनिन्छ। आन्तरिक पर्यटकको धेरै महत्त्व रहेको छ। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा घुम्दा आफ्नो देशका धेरै ठाउँहरूको संस्कृतिको बारेमा थाहा हुन्छ। स्थानीयस्तरमा कृषकहरू अन्य उद्यमीहरूको व्यापार-व्यवसाय राम्रो हुन्छ। यसका साथै होटल व्यवसायहरू पनि फस्टाउँदै जान्छन्। आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा घुम्दा त्यो ठाउँमा कुन काम गर्दा रहेछन्, यहाँका मानिसहरूको संस्कृति के रहेछ, लवाइखवाइ केछ, रहनसहन के कस्तो छ भन्ने कुरा समेत थाहा हुन्छ । यसका साथै देशको संस्कृति भूगोल इतिहास इत्यादी धेरै कुराहरूको बारेमा पनि थाहा पाउँन सकिन्छ, त्यसैले आन्तरिक पर्यटकको धेरै महत्व रहेको छ।
२. बाह्य पर्यटक
एउटा देशबाट अर्को देशमा घुम्न जाने कामलाई बाह्य पर्यटक भनिन्छ। एक देशबाट अर्को देशमा घुम्न जाँदा अझै धेरै रमाइलो हुन्छ । आफू घुमेको देशको संस्कृति, रहनसहन, चालचलन, उनीहरूको देशको विकास लगायतका धेरै कुराहरू थाहा पाउँन सकिन्छ, र आफ्नो देशको बारेमा पनि परिचय दिन सकिन्छ। यस बाह्य पर्यटनका कारण आफ्नो दिमागलाई ताजा बनाउन सकिन्छ भने धेरै मनोरञ्जन पनि लिन सकिन्छ। घुमघामको क्रममा केही व्यापार पनि गर्न सकिन्छ। आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटक निकै खर्चिलो हुनुपर्छ । कमजोर तथा आर्थिक अवस्थाका मानिसलाई बाह्य पर्यटनमा जान निकै गाह्रो हुन्छ। तर कलिला मानिसलाई केही पनि गाह्रो हुँदैन।
मानिस जिज्ञासु प्राणी भएको हुनाले, उसले धेरै कुरा जान्न, बुझ्न साथसाथै मनोरञ्जन लिन पनि चाहन्छ। र उसले यी सबै कुराहरू पर्यटनबाट पनि प्राप्त गर्न चाहन्छ। पर्यटनका कारण देश पनि विकास हुन्छ र हामीलाई देश र पृथ्वीको बारेमा पनि धेरै जानकारी मिल्छ। यही पर्यटनका कारण विश्वमा धेरै रचना र कृतिहरू उब्जिएका छन्। यतिमात्र हाेइन पर्यटनका कारण होटल र रेष्टुरेन्टमा पनि व्यापार फस्टाइरहेका छन्।
The World Cup is a game of football played by national teams. At the World Cup, national teams compete against each other. Portugal, Argentina, France, and other countries are taking part in the World Cup. The 2022 World Cup is being held in Qatar. The team that has won the most world cups is Brazil.
Summer is a little for fun,
To jump and play in the sun,
Pour on lotion rub it in,
Perfect for my summer skin,
Summer, summer let's cheer!
Pillow fights and late at night,
Look at the stars that infinite,
Summer summer you are hot,
In the summer I throw a rock,
Summer summer I will swim,
In summer, I go to the gym,
I go to the beach,
And then eat a peach,
I make sand castle,
And call it Hezel castle,
Bye bye summer and winter have begun.
मैले धेरै पुस्तकहरू पढिसकेकाे छु । मैले स्कुलमा पढेको ‘साझा पृथ्वी’ भन्ने पुस्तक मलाई धेरै मन परेको हो । यस पुस्तक मदनकृष्ण श्रेष्ठ ज्यूले लेख्नु भएको हो । यस पुस्तकमा धेरै कथाहरू छन् । सबै कथाहरू सन्देशमूलक नै रहेका छन् । यस किताबमा पृथ्वीमा भएका सम्पूर्ण जीवहरूले पनि बाँच्न पाउनुपर्छ । कसैले पनि आफ्नो फाइदाका लागि कुनैपनि जीवजन्तुको चोरी, सिकारी गर्नुहुँदैन यदि कसैले त्यसो गरेमा कानुनबमोजिम सजाय हुन्छ । भनेर लेखिएको छ । यसका कथाहरू निकै सन्देशमूलक रहेका छन् । यो किताब म सबैजनालाई पढ्नलाई सिफारिस पनि गर्दछु ।
आजको समयमा वातावरण प्रदुषण धेरै ठुलो समस्या हो। यो कुरा हामीले रोक्नुपर्छ। यसले हरेक जीवजन्तुलाई नाेक्सान पुर्याउँछ। त्यसैले हामीले यसलाई रोक्नुपर्छ। प्रदुषण पनि चार प्रकारका हुन्छन्, ती यस प्रकार छन् । जल प्रदुषण, वायु प्रदुषण, जमिन प्रदुषण र आवाज प्रदुषण। नचाहिने कुरा हावामा मिसियो भने त्यो वायु प्रदुषण हो। CO2, SO2 जस्ता नचाहिने ग्याँस हावामा मिसिएर, प्लास्टिक जलाएर, चुरोठकाे धुवाँले पनि वायु प्रदुषण हुन्छ। यस्ताे प्रदुषणले विश्वलाई नै असर गरिरहेकाे हुन्छ। यसले मुटुको रोग लाग्छ, सासको रोग लाग्छ। नचाहिने कुराहरू पानीमा मिसायाे भने जल प्रदूषण हुन्छ। मरेको जनावर पानीमा फालेर, विद्यालय र घरबाट निस्केको फोहोर नदीमा फालेर पानी प्रदूषण हुन्छ। जल प्रदूषण भएको पानीले हामीले नुहायाैँ भने हामीलाई रोग लाग्छ, हामीले फाेहोर पानी पियौँ भने पनि हामीलाई रोग लाग्छ। नचाहिने सामानहरू माटोमा कि त जमिनमा मिलायो भने जमिन प्रदूषण हुन्छ। जमिन प्रदुषण गर्यो भने दैनिक जीवनमा आहाराकाे अभाव हुन्छ। प्लास्टिक, सिसा जस्ता नचाहिने कुराहरू जमिनमा फाल्याैँ भने जमिन प्रदूषण हुन्छ। उद्याेग,कलकारखानाबाट निस्केको विषादीहरूले पनि जमिन प्रदूषण हुन्छ। जमिन प्रदुषणले गर्दा माटाकाे शक्ति क्षयीकरण जस्ता प्राकृतिक घटनाहरु घट्न सक्छन्। जमिन प्रदुषणले वातावरण नराम्रो देखिने गर्छ। जमिन प्रदूषणले माटो भित्र बस्ने किरा र जनावरहरूको जीवन पनि लिन्छ। धेरै ठूलो स्वरमा करायो भने र धेरै ठूलो अवाजमा स्पिकर बजायो भने पनि आवाज प्रदूषण हुन्छ । आवाज प्रदुषणले कान दुख्ने, कानको रोग लाग्ने जस्ता कुराहरू हुन्छन् । यो वातावरण प्रदुषणले हाम्रो स्वास्थ्यलाई हानि पुर्याउँछ । त्यसैले हामीले वातावरण प्रदूषण रोक्नुपर्छ ।
धन्यवाद ।