My country’s name is Nepal. It lies in Asia. It is located between China and India. The capital city of Nepal is Kathmandu. Nepal is the birthplace of Gautam Buddha. The highest mountain in the world, Mount Everest, also lies in Nepal. The flag of our country is very unique with a Sun and moon in it. Nepal is famous for its natural beauty and many visitors from different countries visit Nepal every year.
मेरो परिवार सानाे छ । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, दिदी र म छौँ । मेरो परिवारमा सबै खुसी हुनुहुन्छ । मेरो हजुरबुबा चित्रकार हुनुहुन्छ । मेरी हजुरआमा घरमा नै बस्नुहुन्छ । बुबा र आमा व्यवसाय गर्नुहुन्छ । मेरी दिदी र म विद्यार्थी हाैँ । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । हामी घरमा मिलेर काम गर्छाैँ र मिलेर बस्छाैँ ।
My favourite game is basketball. It is an indoor game, but we can play it outside too. It is played on a basketball court. There are five players on each team and a referee in this game. There is a basketball court in our school. I play basketball with my friends. If we play this game regularly, we will be healthy. I enjoy playing basketball.
वातावरण भनेको हाम्रो वरपरको हावापानी जमिन आकाश सबै हुन् । वातावरण सफा र स्वच्छ भएमा हामीलाई रोग लाग्दैन । जीवन पनि स्वस्थ बन्छ । विभिन्न जीवजन्तु वनस्पतिहरूको जीवन चक्र पनि चलिरहन्छ । त्यसैले हामी सबै मिलेर वातावरणलाई स्वच्छ राख्नुपर्छ । वातावरण स्वच्छ राख्ने केही उपायहरू यसप्रकार छन् ;
- पानीका स्रोतहरूमा र तिनका नजिक फाेहाेर मैला नफाल्ने,
- ढल नमिसाउने, धेरै धुँवा फाल्ने गाडीहरू नचलाउने,
- विद्युतीय गाडीहरूको प्रयोग गर्ने, वनजङ्गलमा जथाभाबी आगो नलगाउने,
- घरबाट निस्कने फोहोरलाई तोकिएको ठाउँमा लगेर फ्याँक्ने, प्लास्टिकका सामानहरू कम प्रयोग गर्ने,
- वृक्षारोपण गर्ने, सकभर सामानहरू फेरि प्रयोग गर्ने, कुहिने फोहोरहरू मल बनाउने ।
1. Sharks breathe from their gills.
2. Sharks do not have bones.
3. There are blue sharks.
4. Sharks are cold-blooded.
5. Sharks can smell blood from a mile away.
6. Sharks do not cry.
7. Sharks are scared of humans, that’s why they attack us.
8. Sharks have existed for more than 450 million years.
9. Sharks lifespan is about 20-30 years.
My name is Pranish Pandey. I am six years old and I read in grade I. The name of my school is Sifal School. It is located at Sifal. I love my school very much. I go to school every day. I like to read story books. My favorite games are football and table tennis. I like to play with my friends. I like to draw pictures. I like to learn new things.
मलाई मन पर्ने पुस्तक ‘गम नै गम’ हाे । याे पुस्तक पढ्दा मलाई निकै रमाइलो लाग्यो । यस किताबका लेखक टङ्क चौलागाईं हुनुहुन्छ । यस कथामा उज्ज्वल तामाङले चित्रहरू बनाउनुभएको छ । यस कथाभित्र राम्राराम्रा चित्रहरू पनि छन् । कथा निकै रोचक र बेलाबेलामा हँसाउने खालको छ । कथा हास्यास्पद र रमाइलाे छ । यस कथामा आभा भन्ने नानी हुन्छिन् । बुबाले कोठामा रङ लगाउनको लागि गम ल्याउनुभएको हुन्छ । बुबाले आभालाई गम नचलाऊ भन्नुहुन्छ अनि बुबा बाहिर निस्किनुहुन्छ । आभालाई खुल्दुली हुन्छ । गमकाे भाँडामा दुईवटा जाेकर टाँसिएकाे देखेर आभाको झन् खुल्दुली बढ्छ । उनले गम कस्ताे होला ? के गर्छ होला ? भन्ने जिज्ञासा लागेर गमकाे बिर्काे खोल्छिन् । त्यसपछि उनले आफ्नो हात गमभित्र चाेप्छिन् । उनले गमबाट धेरै कुराहरू टाँसिन् जस्तैः कापीका पाना, हिसाब किताब, माेबाइलकाे चार्जर, कुचाे, लुगा, तकिया आदि सबै । उनलाई झनै रमाइलो लागेर आउँछ । उनको टाउकोमा पुतली र नाकमा माकुराको जालो सबै टाँसिएको देखेर उनी धेरै रमाउँछिन् । यतिकैमा बुबा आउनुहुन्छ । बुबा छक्क पर्नुहुन्छ । घरका सबै परिवारहरू भेला हुन्छन् अब आभाको मुखमा लागेका सामानहरू झिक्न सबैजना व्यस्त हुनुहुन्छ र सबैजना हाँस्नुहुन्छ । यो कथा पढ्दा निकै रमाइलो हुने भएकोले म बेलाबेलामा यो पुस्तक पढ्छु ।
In the playgroup, I cried a lot at my parents' day program. I didn't cry in nursery, but I did not smile at that time because, because of Corona, we couldn't do our parent's day on LKG and UKG. But at the end of UKG, I did a nice dance on graduation day. When I joined Sifal School, I improved a lot. In the second grade, I practiced lip-syncing and smiling.
मेरी हजुरआमाको नाम चुनादेवी पोखरेल हो । उहाँ ७८ वर्षको हुनुभयो । उहाँ भक्तपुरको कटुन्जेमा बस्नुहुन्छ । मेरी हजुरआमाले मलाई उहाँको पालाको कुराहरू सुनाउनुहुन्छ । मिठा मिठा कविता र गीतहरू पनि सुनाउनुहुन्छ । मेरी हजुरआमा अहिलेसम्म पनि स्वस्थ र फुर्तिलो हुनुहुन्छ । मेरी हजुरआमाले मलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई सेलरोटी , अनरसा , अर्सा , लड्डु जस्ता मिठा मिठा परिकार बनाएर दिनुहुन्छ । म पनि उहाँलाई धेरै माया गर्छु । मलाई हजुरआमासँग बसेर चाडपर्व मनाउन धेरै रमाइलो लाग्छ ।
मेरो दसैँ रमाइलो रह्यो । मैले विजयादशमीको दिन ठुलाबडाकाे हातबाट टिका र जमरा लगाएँ । मैले मेरो भाइलाई टीका लगाइ दिएँ । टीकाको दोस्रो दिन म आफ्नो मान्यजनहरूसँग उहाँहरूको घर गई आशीर्वाद लिएँ । मैले यसरी रमाइलो गरी मिठो खाई दसैँ मनाएँ ।