सौर्यमण्डलमा आठवटा ग्रहहरू छन् । ती ग्रहहरूमध्ये पृथ्वी पनि एक हो । पृथ्वीलाई सूर्य घुम्न ३६५ दिन लाग्दछ र यो ग्रहमा एक दिन र एक रात २४ घण्टाको हुन्छ । पृथ्वी गोलाकार छ । ग्रहहरूमध्ये यो पाँचौँ ठुलो ग्रह हो र जीवजन्तु बाँच्न सक्ने वातावरण भएको एकमात्र ग्रह हो । पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले ढाकेको छ । यस ग्रहमा रहेका महासागरहरूका नाम प्रशान्त महासागर, एट्लान्टिक महासागर, एन्टार्टिक महासागर, हिन्द महासागर, आन्द्र महासागर आदि हुन् । यस्तै जमिनको भागलाई सात महादेशमा विभाजन गरिएको छ । जसको नाम एसिया महादेश, अफ्रिका महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अन्ट्रार्कटिका महादेश युरोप महादेश र अष्ट्रेलिया महादेश हुन् । पृथ्वीको सबैभन्दा उच्च बिन्दु नेपालको सगरमाथामा पर्छ भने सबैभन्दा निम्न बिन्दु इजरेल र जोर्डन देशको बिचमा पर्ने डेड सि हो ।
Do not pollute the land, water and air
Do not throw wastes here and there
Please keep the surroundings clear.
Do not wash clothes and dishes in the river
Do not cut trees and destroy the forests ever
Please plant more trees and make them last forever
Do not burn garbage on the land
Do not use plastic bags, we’d better make it banned
Please clean the environment and give a helping hand
Do not mix unwanted things in the air
Do not make loud noise here and there
Please make our environment dear!
होली पर्व रमाईलो पर्व हो । हामी होलीमा रङ र पानी खेल्छौँ । होली मलाई एकदमै मनपर्छ । होली हिन्दुहरूको महान पर्व हो । यो पर्व हिन्दु धर्म मान्नेहरूले विशेषरुपमा मनाउँदछन् । होली फागुपूर्णिमाको दिनमा मनाइन्छ । त्यस दिनमा हामी विभिन्न परिकारहरू पनि बनाएर खान्छाैँ । हाेली साथीहरूसँग मिलेर खेल्न रमाइलाे हुन्छ ।
During dashain vacation,I visited my village. My village is in Dang district. It is in the mid western of our country. I went there with my family. I was excited to meet my grandfather and grandmother after a long time. My village is beautiful and peaceful. I ate healthy and fresh food there. I made new friends in my village. In the village, people are very helpful. But there aren’t good hospitals and good schools for education. I got the opportunity to learn farming and observe the ways farmers worked.I even saw domestic animals like cows, buffalo, goats, etc. I enjoyed my visit a lot.
मलाई मन पर्ने किताब गणित हाे । गणित विषय धेरै नै रोचक र रमाइलो छ । यो किताबबाट मैले अङ्कहरूका बारेमा सिकेँ । मैले सुरुमा अङ्कहरू त्यसपछि जोड, घटाउ, भाग, गुणन तालिका पनि जानेँ । मलाई गणितको प्रश्नहरू समाधान गर्न धेरै सजिलो र रमाइलो लाग्छ । यो विषयले मलाई अङ्कहरूसँगै खेलाउँछ । यो विषय जति पढ्याे त्यति नै पढ्न मन लाग्छ । यो विषयले अङ्कहरूका मात्र ज्ञान दिने होइन । यसले त समय, वस्तुका आकारहरू, पैसाको हिसाब र अरु थुप्रै कुराहरू सिकाउँछ । जुन दैनिक जीवनमा धेरै उपयोगी हुन्छ ।
On 15th December, we went on a trip to Horticulture Farm located near Chovar. I went there with my friends and teachers. On the way, we sang, laughed and enjoyed ourselves on the bus. When we reached there, we saw farmers working in the field. The farm was nice and full of greenery. There were different plants and trees. After the tour of the farm, we rested in the garden. There we had our snacks. Our teacher took pictures of us at the farm. I really enjoyed my trip on that day.
मेरो घरको कुकुरको नाम लुफी हाे । लुफी एक वर्षको भइसकेको छ । लुफीलाई दुध, रोटी, भात, मासु, अन्डा र दही मन पर्छ । लुफी जन्मेको पन्ध्र दिन हुँदा हामीले उसलाई गाउँबाट ल्याएका थियौँ । लुफीले हामीसँग खेल्न साह्रै रहर गर्छ । ऊ सानोमा धेरै ज्ञानी थियो । अहिले बदमास भएर चकचक गर्छ तर ऊ माया लाग्दो छ । उसको शरीरको रङ सेतो छ । उसको शरीरमा लामा राैँहरू छन् । मेरी हजुरआमालाई ऊ मन पर्दैन । उसको राैँ धेरै झर्ने गर्दछ । उसलाई पानीदेखि डर लाग्छ । उसको पुछर लामो छ । हाम्रो घरमा कोही नयाँ मान्छे आउनुभयो भने उहाँलाई देखेर अति नै भुक्छ र सबैजना डराउनुहुन्छ । हामी उसलाई महिनाको एकपटक नुहाइदिन्छाैँ । म स्कुलबाट आएपछि मलाई देखेर उसले पुच्छर हल्लाएर नाच्छ । म, दादा र लुफी भएर सधैँ बल खेल्छौँ । उसले मुखले बल टोकेर भाग्छ र हामी समात्न जान्छौँ । हामीसँग बल खेल्दा लुफी धेरै रमाउँछ ।
I live in Boudha. I live in a beautiful home with my parents and sister. My parents have planted many flowers in our garden. I water them every day. My home looks more beautiful because of those flowers. We have five rooms altogether. I also have my own room to play and do my homeworks. All the family members sit together and talk during their free time in our living room. We also watch TV programmes and movies together. My mother cooks delicious food in the kitchen. I help her sometimes.
I love my home very much.
मलाई होली पर्व मन पर्छ । होली पर्वलाई फागुपूर्णिमा पनि भनिन्छ । होली रङ्गहरूको पर्व पनि हाे । एकअर्कालाई पानीमा रङ मिसाएर पनि छ्यापिन्छ । होलीमा साथीहरूसँग रङ एकअर्कालाई दलेर खेलिन्छ । हाेली खेल्ने दिन निकै रमाइलाे हुन्छ । याे पर्व वर्षमा एकपटक आउछ ।
Bees are one of the most fascinating insects. Each bee has its own role and responsibility. They build their own hive. The bees are divided into: workers, drones and queens. Workers bees collect nectar and protect the hive. All worker bees are female. Queen bees create babies in the hive. The male bees are called drones. Bees are hardworking and play an important role in the ecosystem.
मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ । मेरो विद्यालय राम्रो छ । मेरो विद्यालयमा ठुलो खेल्ने चउर छ । हामी विद्यालयमा खेल्छौँ र पढ्छाैँ । मलाई मेरो विद्यालय मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । मेरो विद्यालयमा बगैँचा छ । मेरो विद्यालयमा खेलकुद मैदान पनि छ । मेरो विद्यालयमा विद्यार्थीहरूका खानपानको लागि चमेना गृह छ । मेरो विद्यालयमा १ देखि १२ सम्म पढाइ हुन्छ । शिक्षक र शिक्षिकाहरूले हामीलाई पढ्न र लेख्न सिकाउनुहुन्छ ।
My favourite book is “ Gingerbread Man”. It is a very interesting book. The main character of the book is Gingerbread Man. The Gingerbread Man ran out of the oven. Many people and animals followed him. They wanted to eat them. But at last, he was eaten by the fox. The pictures of the book are interesting. I love the book.