मनु सहरनजिकैको गाउँमा बस्छिन् । मनुको एउटा पाठो थियो, जसकाे नाम मने हाे । मनु र मने एक अर्कालाई धेरै माया गर्छन् । मनु विद्यालय जाँदा मने पनि पछि पछि लाग्छ । मनुले मनेलाई विद्यालय लग्दिनन् उनी मनेलाई घर फर्काइ दिन्छिन् । घर पुगेपछि मनु र मने खेल्छन् । एक दिन मने घरपछाडि बिरामी परेर सुतेको थियो । मनु आत्तिइन् उनले मनुको मुखभित्र कालो प्लास्टिक देखिन् । उनले प्लास्टिकलाई निकालेर माटोमा गाडिन् तर प्लास्टिकलाई माटोमा गाड्नु हुँदैन भन्ने उनले थाहा पाइन् र त्यस प्लास्टिकलाई निकालिन् । फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पनि मनुले बुझिन् । उनले बाटामा भेटेका प्लास्टिकहरू बटुलेर हिँड्न थालिन् ।
My favorite food is MoMo. It is white in color. It is made of meat and dough. There are different flavors of momo. Example buff momo, chicken momo, pork momo, veg momo. I love buff momos more than other momos. I can eat 15 momos.
हाम्रो देश नेपाल हाे । हाम्राे देश अरू देशहरूभन्दा फरक छ । नेपालको झन्डा पनि अरू देशहरूको झन्डाभन्दा फरक छ। नेपालको झन्डा त्रिकोणीय आकारकाे छ। नेपालको झन्डामा चन्द्र र सूर्य अङ्कित छ । नेपालको राष्ट्रिय चराको नाम डाँफे हाे । नेपालको झन्डाको रङ रातो र यसकाे किनारा निलो रहेको छ । नेपालमा विभिन्न भाषा भाषिका मानिसहरू बसोबास गर्ने गर्दछन् । नेपालमा धेरै नदिनालाहरू छन् । नेपालमा सर्वोच्च शिखर सगरमाथा रहेको छ । नेपालीहरू वीर पनि छन् ।
I have a wonderful family. There are five members in my family. They are my mother, father, grandfather, grandmother, and I. My grandfather helps me to read books and to write. My mother helps me do my homework. I play with my father and grandmother. I watch television with my grandmother. My mother is a housewife. My father goes to the office. My grandfather and grandmother are professors. I love my family.
हामीले फोहोरमैला जताततै फाल्नुहुँदैन । प्लास्टिकलाई पनि जताततै फाल्नुहुँदैन । केही फाेहाेरहरूलाई खाल्डो खनेर पुर्नुपर्छ । केही फोहोरहरूलाई हामीले मल बनाएर पनि पुनः प्रयोग गर्न सक्छौँ । फोहोरलाई जताततै फालेमा हामी बिरामी हुन्छौँ । हामीले फोहोरहरू जलाउन हुँदैन । फोहोर जलाएमा वातावरण प्रदूषण हुन्छ । हामीले फोहोर जम्मा गरेर फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ ।
Hello Everyone! I am talking about the sunflower. Sunflowers are a beautiful plant. It is green and yellow in color. Sunflowers cannot move from one place to another but it turns its face towards the sun during the day time. We can eat the sunflower seeds.
‘बाबालाई ढिलो भो’ कथा हाम्राे वैशाख महिनाकाे मासिक पुस्तक हाे । यस कथामा बाबालाई अफिस जान ढिलो भइरहेकोले बाबाले हतार हतार आफ्नो दाँत माझ्ने, मुख धुने गर्नुहुन्छ । हजुरबुबाले बाबाको झोला ल्याइदिनुहुन्छ । हजुरआमाले बाबाको छाता ल्याइदिनुहुन्छ । दाइले पनि बाबाको जुत्ता ल्याइदिनुहुन्छ र दिदीले घडी ल्याइदिनुहुन्छ । आमाले भने बाबालाई नास्ता तयार पारिदिनुहुन्छ । नानीले चाहिँ बाबाको नास्ता खाइदिएर बाबालाई मद्दत गर्छिन् ।
हाम्रो वरपर रहेका सम्पूर्ण सजीव र निर्जीव वस्तुलाई नै वातावरण भनिन्छ । हामीले हाम्रो वातावरणलाई सफा र स्वच्छ राख्नुपर्छ । हामीले हाम्राे वातावरणमा भएका बोट बिरुवाबाट अक्सिजन लिएर सास फेर्छाैँ । त्यसैले पनि वातावरणलाई प्रदूषित हुन दिनुहुँदैन । वातावरणको संरक्षण गर्नुपर्छ । फोहोर मैला जथाभावी फाल्नु हुँदैन । नचाहिने वस्तुलाई आगो लगाउनाले वायु प्रदूषण भएर वातावरण बिग्रन्छ । यसले हाम्रो स्वास्थ्यलाई बिगार्छ । हामीले बाेटबिरुवा जाेगाउनुपर्छ । खाेलानाला फाेहाेर बनाउनु हुँदैन । हामीले वातावरणको संरक्षण गर्नुपर्छ ।
My father’s name is Surya Pokhrel.
He is a businessman.
He likes to read books.
His favorite color is white.
He likes to eat rice and daal.
He helps my mother with housework.
He teaches me spelling and reading.
We watch videos on youtube.
I love him very much
आमाको मुख हेर्ने दिन हिन्दुहरूको धार्मिक चाड हो । यस वर्ष पनि हामीले याे चाड वैशाख २८ गते मङ्गलबारका दिन मनायाैँ। आमा हामी सबैकी प्यारी हुनुहुन्छ । आमाले हामीलाई जन्माउनुभयाे । आफ्ना दुःखलाई भुलाएर हामीलाई मिठो खानेकुरा दिने, खुसी दिने, हाम्रो ध्यान राख्ने आमा हुनुहुन्छ । मातातीर्थ औँसीको दिन आफ्नी आमालाई पनि खुसी राख्नुपर्दछ । मिठो मिठो खानेकुरा खुवाएर आमालाई उपहार दिएर हामीले यो पर्व मनाउँछौँ ।
My best friend is Anurup. He studies in grade 1. He lives in Gaurighat. He lives near my house. He is seven years old. Anurup’s mother's name is Archana K.C. His father's name is Pursotam K.C. His favorite color is red. He likes football, dance and he also loves to run. His favorite subject English. He is honest. He is a good boy.
मेरी साथीको नाम दीप्ति शेर्पा हाे । हामीसँगै स्कुलमा पढ्छाैँ र सँगै खेल्छौँ । मेरी साथीको सानी बहिनी पनि छिन् । कोरोनाको कारणले स्कुल बन्द हुँदा हामी सँगै खेल्न पढ्न पाएका छैनाैँ । हामी मोबाइलमा कुरा गर्छौँ । माेबाइलमा नै खेल्छाैँ। स्कुल फेरि खुल्यो भने हामीसँगै पढ्न जान्छाैँ । मलाई मेरी साथी दीप्ति धेरै मन पर्छ ।