मेराे लागि संसारकै महान व्यक्ति मेराे बुबा हुनुहुन्छ । मलाई धेरै माया गर्ने मेराे बुबा हुनुहुन्छ । मैले मागेका हरेक सामानहरू ल्याइदिनुहुन्छ । मलाई सधैँ खुसी राख्न चाहनुहुन्छ । मैले कुरा गर्दा मेरा कुराहरू खुसी भएर सुनिदिने मेराे बाबा हुनुहुन्छ । मेरो बाबाले मलाई माया गरेर खेलाउनुहुन्छ । मैले काम बिगार्दा पनि मलाई माया गरेर सम्झाउनुहुन्छ । बाबाले मलाई घुमाउन पनि लैजानुहुन्छ । मलाई खानेकुराहरू, मिठाई पनि किनिदिनुहुन्छ । मैले नजानेका कुराहरू सिकाउनुहुन्छ । मेराे बाबा मेरा लागि हिराे नै हुनुहुन्छ ।
My brother’s name is Hitaksh. We call him Kanhee at home. He is 4 years old. He enjoys playing football and watching Zig and Sharko with me. We love to colour drawings. We like to run, jump and hop. He demands to eat momo, samosa and paneer. Sometimes he shouts loudly when he gets excited or angry. I help him in his studies and eat his meals. I hope my brother will always be my friend.
काेराेना भाइरस चाइना सहरबाट आएको रोग हो । यसलाई काेभिड-१९ पनि भनिन्छ । यो रोग लागेपछि मान्छेहरू बिरामी पर्छन् । यो राेग अहिले विश्वका धेरै देशहरूमा फैलिसकेको छ । नेपालमा पनि यसको दोस्रो लहर आइरहेको छ । यस रोगको औषधी भने पत्ता लागिसकेको छैन तर यस रोगको खाेप केही मात्रामा बजारमा आइसकेको छ । कोरोनाले गर्दा हामी एक वर्षदेखि स्कुल जान पाएका छैनाैँ । हामीले आफ्ना साथीहरूसँग भेट्न पनि पाएका छैनाैँ । हामीले आफ्ना गुरु गुरुआमासँग पनि भेटघाट गर्न पाएका छैनौँ । म पनि आफ्ना साथीहरूसँग भेट्न चाहन्छु । उनीहरूसँग खेल्न चाहन्छु । अब कोरोना रोग हटेपछि हामी साथीहरूसँग भेट्छाैँ भन्ने मैले आशा लिएकी छु ।
नेपालीहरूले मनाउने धेरै पर्वहरूमध्ये मातातीर्थ औँसी पनि एउटा पर्व हो । यसलाई हामी आमाको मुख हेर्ने दिन पनि भन्दछौँ । यो वैशाख महिनामा पर्दछ । आमाले जस्तो माया गर्ने यो संसारमा कोही पनि हुँदैनन् । आमाले हामीलाई जन्म दिनुभयाे ।आमाको मुख हेर्ने दिनमा आमालाई मिठा परिकार बनाएर खुवाउने र उपहार पनि दिइन्छ । हामीले आमालाई सधैँ माया गर्नुपर्छ । उहाँको हेरविचार गर्नुपर्छ ।
My mother’s name is Nirija Shrestha. I love my mother very much. She works very hard and cooks yummy foods. Her favourite color is red. She goes to the office for her work. She is a software engineer. She likes to have fun and play with me. She helps me to do my homework. I love her a lot.
My Pokhara Trip with mamu and baba was very nice. It is a beautiful city. We went boating. In the middle of the lake, there is a temple. We went to museums, Davis falls, Gufas and Buddha stupa. We went to our cousin's house there. I enjoyed it a lot.
विद्यार्थी भन्नाले स्कुल, कलेज आदिका विभिन्न कक्षामा पढ्ने व्यक्तिलाई भनिन्छ । विद्यार्थी जीवन तीन वर्षदेखि नै सुरू हुन्छ । विद्यार्थी जीवनमा एकदमै अनुशासित भएर रहनुपर्छ । बिहान सबेरै उठ्ने अनि हातमुख धोएर पढ्न बस्नुपर्छ । खाना खाएर विद्यालयमा गएर गुरु गुरुआमाहरूले सिकाएका कुराहरु सिक्नुपर्छ । शिक्षकहरूले पाठ पढाउनुहुन्छ । स्कुलमा अनुशासनमा रहेर पढ्नुपर्छ र राम्रोसँग सिक्नुपर्छ । घर आएर खाजा खाएर केहीबेर खेल्ने गर्नुपर्छ । अनि त्यसपछि आफ्नो गृहकार्य गर्नुपर्छ । यसरी विद्यार्थीहरू स्कुलबाट कलेजको पढाइतिर प्रवेश गर्छन् । पढाइ सकेर आफ्नो योग्यता अनुसारको कार्यक्षेत्रमा प्रवेश पनि गर्छन् । असल विद्यार्थी नै पछि गएर देशको कर्णधार बनेर देश विकासमा लाग्न सक्छन् । यो जीवनलाई खेर नफाली लगनशील भएर असल र सभ्य नागरिक बन्न सक्छौँ ।
दौरा सुरुवाल पुरुषहरूले लगाउने पोसाक हाे । यो हाम्रो देशको राष्ट्रिय पोसाक हाे । दौरा सुरुवालमा दौरा घाँटीदेखि घुँडासम्म लामो हुन्छ । दौराको बाहुला लामो र अगाडिको छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न मिल्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ । सुरुवाल कम्मरमा इँजारले बाँधेर लगाइन्छ । याे कम्मरदेखि गोलीगाँठोको तलसम्म लगाइन्छ । विभिन्न जातिका मानिसहरूले यस्ता पोसाकलाई विभिन्न नाम दिएका हुन्छन् । दौरा सुरुवालसँगै इस्कोट र शिरमा ढाकाटाेपी वा भादगाउँले टोपी पनि लगाउने चलन छ । यिनै लुगाहरू लगाएका मानिसहरूलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ ।
My sister’s name is Aditi Maharjan. She is older than me. She is 19 years old. She studies in IST college. She gets up early in the morning. My sister helps me to do my homework. She wants to be a bakery chef. She is very good with her studies. Sometimes, she plays with me. Sometimes, she gets strict. She loves to dance. We play, sing, dance and laugh together. I love my sister very much.
Holiday is a time that everyone gets rest from school or work. During my holidays I get time to spend with my family. Saturday and Sunday are weekly holidays. I spend my weekly holidays doing different activities like playing outdoor games, watching movies, playing mobile games, doing my homework, etc. On my Winter, Summer, Dashain and Tihar holidays, which are longer holidays, I spend most of the time with my grandmother and cousins. I also visit relatives during my holidays. Sometimes my parents take me to different places like parks, movie halls, shopping malls, etc. But due to the lockdown I miss going to those places. Holidays are the best days to be with family and friends.
आमाको मुख हेर्ने दिन हामी सबैको विशेष दिन रहेको छ । यो एउटा चाड पनि हो । यसलाई हामी मातातीर्थ औँसी पनि भन्दछाैँ । यस दिन हामीले आफ्नी जन्मदिने आमालाई मिठा मिठा खानेकुरा र उपहार दिएर आमालाई खुसी पार्छाैँ र आमासँग बसेर परिवारमा रमाइलो गरी बिताउने गर्दछौँ । यस दिनमा आमा नहुनेले पनि विभिन्न मन्दिरहरूमा गएर आफ्नी आमालाई सम्झने गर्दछन् ।
हामीले फोहोर जथाभावी फाल्नुहुँदैन । फाेहाेर ठिक ठाँउमा उचित तरिकाले फल्नुपर्छ । फोहोर नराम्रो कुरा हो । फाहाेर गर्दा हामीलाइ विभिन्न किसिमका रोगहरू लाग्दछ । फोहोर जथाभावी फाल्नु पनि हुँदैन । हामीले आफू बस्ने ठाउँ सफा गरिरहनुपर्छ । फोहोर बाल्याे भने वातावरण प्रदूषण हुन्छ । कुनै फाेहाेर हामीले पुनः प्रयाेग गर्न सक्छाैँ भने कुनै फाेहाेरबाट मल पनि बनाउन सक्छाैँ । फाेहाेरमैला उचित ठाउँमा फाल्यो भने हामी विभिन्न रोगबाट बच्न सक्छौँ |