I play a lot of games like volleyball, basketball, badminton, cricket, football, etc. But my favourite game is football. Football is a world famous game. This game is 90 minutes long. Football is played between two teams. There are 11 players in a football team. My favourite player is Messi. Football is an outdoor game. It is played on the ground. Every day I play football with my family. I like football.
चितुवा एउटा जङ्गली जनावर हो । चितुवा छिटो कुद्छ । चितुवा मांसाहारी जनावर हो । चितुवा पहेँलो र कालो रङ्गको टाटेपाटे हुन्छ । चितुवा जङ्गलमा बस्छ । याे संसारकै सबैभन्दा छिटो कुद्ने जनावर हो । चितुवा एउटा ठुलो बिरालो हो । यो जनावर अफ्रिका महाद्वीपमा बढी पाइन्छ । यस जनावरलाई चिडियाघरमा पनि देख्न सकिन्छ । चितुवाले जङ्गली जनावरहरूलाई सिकार गरेर त्यसको मासु खान्छ ।
मेरी बहिनीको नाम विधाता दाहाल हाे । उनी कक्षा एकमा पढ्छिन् । उनी सिफल सेकेन्डरी स्कुलमा पढ्छिन् । मेरी बहिनी छ वर्षकी भइन् । बहिनीलाई गुडिया खेल्न मन पर्छ । उनलाई नाच्न पनि मन पर्छ । मेरी बहिनी ज्ञानी छिन् । मेरी बहिनीलाई मःम, पिज्जा खान मन पर्छ । म र बहिनी मिलेर घरमा खेल्छौँ । हामी मिलेर गृहकार्य गर्छौँ । हामी घरमा मिलेर बस्छौँ ।
Today I would like to tell you about my room. I have my own room. In my room there is a big cupboard where I keep my clothes. On one side, there is a bookrack where I keep my books and toys. In the corner, there is a cloth hanger where I keep my towel, night dress, bag and skateboard on it. My bed is near the window. In between my bed and cupboard, I have my study table with laptop and chair where I usually do my homework and study. On the wall of my room, there is a kite and food chart. On the door of the cupboard, there is my name written with colourful paper and also a picture of a dog which I have drawn and coloured myself. My room's curtains and carpet colour are matched with each other. I am happy to get my own room which is very beautiful.
My favorite game is football. It is an outdoor game. It is played between two groups. Each team has 11 players. There is a goalkeeper also. It is a 90 minute game. I love to play football. The color of my football is white and green. I can play with my father and sister.
चिडियाखानामा धेरै पशुपन्छीहरू राखिएका हुन्छन् । यहाँ बाघ, भालु, गैँडा, चितुवा आदिजस्ता जनावरहरू छन् र पन्छीहरूमा सुगा, परेवा, काेइली चरी आदि पनि छन् । यहाँ माछा, सर्प गाेही जस्ता पानीमा बस्ने जनावरहरू पनि छन् । मलाई चिडियाखानामा जनावरहरू देख्दा धेरै रमाइलो लाग्दछ । उनीहरू राम्रोसँग बसेका हुन्छन् । एक आपसमा खेलिरहेका पनि हुन्छन् । उनीहरूलाई देखेर मेरो मन रमाउँछ । चिडियाखाना मलाई घुम्न जान मन पर्ने ठाउँ हो । चिडियाखानामा जनावरहरूलाई वरिपरि तार लगाएर थुनेर राखिएको हुन्छ । त्यहाँ उनीहरूकाे खानाकाे व्यवस्था पनि गरिएकाे हुन्छ । जनावरहरू बाहिर निस्किन पाउँदैनन् ।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन एउटा रमाइलो र महान पर्व हो । हामीले आमालाई सामानहरू दिएर, खानेकुराहरू दिएर, आमालाई माया गरेर आमाको मुख हेर्छाैँ । हामीले सधैँ आमालाई धेरै माया गर्नुपर्छ । मैले पनि आमालाई खानेकुरा दिएर आमाको मुख हेरेँ । मैले आमालाई उपहार पनि दिएँ । मैले आमालाई शुभकामना पनि दिएँ । आमा पनि धेरै खुसी हुनुभयो ।
My weekend is something I wish for. I sleep late and watch TV and mobile. I get free from my studies. I feel happy. I go on outings with my parents. Now, I will share about my last weekend. After my classes ended on Friday, I watched TV and went to bed late. I woke up late the next morning. I got a new headset. I used to play games in my free time. Since my exam is starting, I studied more than my previous weekend. On Sunday my father takes off from his office and clinic to spend family time. My mother gets happy too because her class will not get disturbed by my class. We eat a variety of food and this is how my weekend ends.
My school name is Sifal Secondary School. I like my new school, especially my teachers who are very nice to me. Among them I like Youb Raj Aryal sir. He is a Sanskrit teacher. It is a hard subject but the way he teaches us I really enjoy my class. Not only him, I like all the teachers. And also I like all the subjects. At last I want to say I’m very happy to join Deerwalk Sifal Secondary School. Thank you and I hope you all like my words.
आहा ! कति राम्रा तारा
टिपूँ टिपूँ लाग्ने ।
छोडी संसार सारा
जाउँ जाउँ लाग्ने ।
आकाशलाई सधैँ चम्काउँछ
खुसी मेरो मन बनाउँछ ।
कुनै साना कुनै ठुला
म पनि त एकदिन तारा टिप्न पुगौँला ।
मन लाग्छ ताराहरू टिपी ल्याउँ
छुट्टै आफ्नो राम्रो संसार बनाउँ।
मेरी बहिनीको नाम रेयाना श्रेष्ठ हाे । रेयाना अहिले नाै महिनाकी भइन् । मलाई रेहानाको धेरै माया लाग्छ । बहिनी अहिले सानै छिन् । उनी बाेल्न जान्दिनन् । उनी ज्ञानी पनि छिन् । म बहिनीसँग खेल्ने गर्छु । म बहिनीलाई खानेकुरा पनि खुवाउँछु । म बहिनीको हेरविचार पनि गर्छु । बहिनीसँग खेल्दा धेरै रमाइलो हुन्छ । बहिनीले पनि मलाई धेरै माया गर्छिन् ।
I did many things during my weekend. I played with my birthday gifts. I went to Bhatbhateni with my parents and did some shopping. I got a cricket ball, a pair of shoes and a shirt for me. My parents bought a new oven and clothes for my sister. We bought tasty cupcakes too.Then my father, mother and I enjoyed ice cream and milkshakes. After that,we returned back home.