I love my mother and my father. My mother works in an office. My mother and my father love me the same way I do. My father is a business person. My Mother is my Friend and a teacher. My Parents are the best parents in the world. They support me and teach me good things.
फोहोर ठिक ठाउँमा फाल्नुपर्छ । हामीले फाेहाेरलाई पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोर हामीले जथाभाबी फाल्याैँ भने हामी बिरामी पर्छाैँ । फोहाेरलाई पानीमा फाल्याैँ भने पानी पनि फोहोर हुन्छ । जथाभाबी फाेहाेर फाल्याैँ भने वातावरण प्रदूषित हुन्छ । प्लास्टिक फोहोरले खेती गर्ने माटोलाई बिगार्छ हामीले फोहोरहरू जलाउन हुँदैन । फोहोर जलाएमा वातावरण प्रदूषण हुन्छ । हामीले फोहोर जम्मा गरेर फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ । फोहोरमैला उचित ठाउँमा व्यवस्थित गरेनाैँ भने रोग फैलिन सक्छ ।
मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमालाई आदर सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । संसारमा आमा जस्तो साँचो प्रेम गर्ने अरू कोही हुँदैनन् । त्यसैले हामीले आमालाई सम्मान गर्नुपर्छ । आमालाई दुःख दिनुहुँदैन । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । हामीले पनि वर्षभरि नै आमालाई आदर र माया गरिरहनुपर्छ ।
Raksha Bandhan is a well known festival of Nepal. It is also called the rakhi.The festival reflects the bond of affection, love, care of the relation between brothers and sisters. Raksha means protection and bandhan means bond. It is celebrated on the day of purnima in the month of Shrawan. On this day, the sister ties a special thread on her brother’s wrist. Sisters pray to god for the safety, good health and health of her brothers and in return brothers take a lifelong vow to protect their sister. The brothers also give her gifts and money. Every girl who has a brother cherishes this day.
Every class has its own class teacher. I read in grade 1 and the name of my school is Sifal Secondary School. Our class teacher is Ms. Novita Rai. She teaches us Social, Science, Mathematics and DSS subjects. She teaches us very nicely and I understand too easily. I respect her so much. She fulfills all the responsibilities of our class. She is beautiful.
मेरी आमाको नाम गङ्गा हाे । मेरी आमा मिहिनेती हुनुहुन्छ । उहाँ दयालु अनि सहयोगी पनि हुनुहुन्छ । उहाँ हामी सबैजनाको राम्रो ख्याल राख्नुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । मेरी आमा मेरो मिल्ने साथी पनि हुनुहुन्छ । उहाँले मलाई सधैँ गरिब दुःखीलाई मद्दत गर्नुपर्छ भनेर सिकाउनुहुन्छ । उहाँले हामीलाई राम्रा राम्रा कुराहरु सिकाउनुहुन्छ । मेरी आमा संसारकै राम्री हुनुहुन्छ ।
आमाको मुख हेर्ने दिन नेपालीहरूको एउटा ठुलो चाड हो यसलाई मातातीर्थ औँसी पनि भनिन्छ। आमालाई आदर, सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो वैशाख महिनामा पर्दछ । मातातीर्थ औँसीका दिनमा आफ्नी आमालाई मिठा मिठा खाना र उपहार दिने गर्दछन् । आमा सबैका लागि भगवानको अर्को रूप र प्रेरणाकी स्रोत हुन् । आमालाई मातातीर्थ औँसीको दिन मात्र नभई हामीले सधैँभरि माया र प्रेमको भावनाले सहयोग र सम्मान गर्नुपर्दछ ।
With the outburst of novel coronavirus in Wuhan, China; this covid 19 pandemic spread worldwide. Thousands of people lost their lives and millions of people got ill by the virus. We faced lockdown and other restrictions. It has been more than a year, we have not physically attended our school. Scientists have developed vaccines and governments around the world have been launching vaccination campaigns to protect people. Till now, no vaccine has been made for children below the age of 12. So kids of our age are most vulnerable to the virus infection.
I pray to god for protection of people from corona virus and hope this pandemic will be over soon.
Thankyou
My birthday is on January 25th. I celebrate with my family and relatives. My parents brought cake for me. My mother cooks yummy snacks. I cut my cake and served it to everyone.I feel very special and I enjoy my day. I love to open my gifts.
मेरी बहिनीको नाम सभाना हाे । उनी अहिले दुई वर्षकी भइन् । मेरी बहिनीको मुख सानाे छ । मेरी बहिनी गाेरी छिन् । उनको कपाल छोटो छ । उनको कपाल कालो छ । मेरी बहिनी सानै छिन् । उनलाई कापीमा कोर्न मन पर्छ । उनलाई खेल्न मन पर्छ । मेरी बहिनी धेरै खेल्छिन् । उनको जन्मदिन मेरो जन्म दिनको दुई दिनअगाडि पर्दछ । मेरी बहिनी ज्ञानी र राम्री छिन् । मलाई बहिनीको धेरै माया लाग्छ । बहिनीले पनि मलाई माया गर्छिन् ।
आमा एक महान व्यक्ति हुनुहुन्छ, जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिनुभयाे । आमा पक्कै पनि सबैको जीवनमा सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ । आमाले आफ्ना बच्चालाई धेरै माया गर्नुहुन्छ । आमाकाे तुलना कसैसँग पनि गर्न सकिदैन । आमाले आफ्ना बच्चालाई ९ महिना सम्म धेरै दु:ख, पीडा र कष्ट सहेर गर्भमा राखेर बच्चालाई जन्म दिनुहुन्छ । आमा आफ्ना बच्चालाई चोट लागकाे र उसलाई अरूले नराम्रो गरेकाे हेर्न सक्नुहुन्न । आमाले आफ्ना बच्चालाई राम्रा कुराहरू सिकाउँनुहुन्छ । मलाई मेरी आमाले मिठो मिठो खानेकुराहरू पकाएर खानदिनुहुन्छ र कथाहरू सुनाउनु हुन्छ । आमा ममताकी खानी हुन् । आमाको जस्तो माया यो संसारमा कसैले पनि गर्न सक्दैन । त्यसैले मलाई पनि मेरी आमाको धेरै माया लाग्छ।
Hello everyone! This is me Shubha Shree Malla from Grade Three Kanchanjunga. In this article, I am going to describe mushrooms. Mushrooms are a very popular food in our society. Mushrooms are very healthy for us and we can use them in different ways. Except in rare cases, everyone can eat mushrooms. That's why it's one of my favorite vegetables. I eat mushrooms once a week. I like mushrooms in many ways. I like mushrooms as soup, fry, mixed in noodles, as vegetables etc. On earth approximately 14,000 species of mushrooms are described till the date. We can use mushrooms in many ways, as a vegetable or as a medicine also. Normally in Nepal, Kanne chyau, Gobre chyau, Wood mushroom, Oyster, Maitake etc. are easily available. There are lots of benefits of mushrooms. It is good for our bones, helps to fight with cancer, increases absorption of iron, helps to maintain cholesterol levels, helps to treat anemia, prevents inflammation and improves body immunity. Nowadays farmers are also highly interested in producing mushrooms because its consumption has increased and the demand too.That’s why it is becoming popular among the people. We can store mushrooms for a long time by drying them and by making powder of it.