We all know that social media plays a huge role in our lives. We use social media on a daily basis. It is estimated that the number of social media users right now might be 4.74 billion. That is a lot! Social media has grown over the years. It is a great platform to share information, get information, and be in touch with society. But is it actually always a good idea to share our information or browse through new, unknown websites. We are leaking our personal information daily, which is awful. Whatever we share on social media is viewed by almost all the people on Earth. So, on social media, we are being watched by everyone. There are many types of people on social media. Some can be cybercriminals, hackers, companies, friends, families, etc. Not all social media users are good on social media. Some are bad people as well because of such people, we have a high chance of being hacked, cyberbullied, and more. It also has a significant impact on mental health.Below are some disadvantages or bad effects of social media on us:
There are many reasons beyond those as well. We should be very cautious while using social media. Hundreds of innocent social media users are the victims of social media misusers.
२०७९ साल साउन महिनाको २७ गते जनैपूर्णिमा परेको थियो । जनैपूर्णिमा दिन बिहानै नुहाइ धुवाइ गरेर हातमा रक्षा बन्धन (डाेराे) बाँधिन्छ र जनै फेर्ने पनि चलन छ । यस दिन गेडागुडी उमारेकाे क्वाँटी खाने पनि चलन रहेको छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइका हातमा राखी बाँधिदिन्छन् । यस दिन दिदीबहिनी र दाजुभाइको माया बढ्ने दिन पनि हो । दिदीबहिनीलाई कुनै समस्या आइपर्दा दाजुभाइहरूले सहयोगको भावना राख्दछन् । जनैपूर्णिमामा राखी बाँधेर दाजुभाइहरूसँग दिदीबहिनीको सम्बन्ध अझै राम्रो बन्दछ ।
The World Cup is an international football competition that is classified by countries.World Cups occur in stadiums. The most recent world cup is World Cup 2022, which will take place from November 20 to December 18, 2022.
The points and names of countries that are playing in the 2022 World Cup are listed below:
Qatar vs. Ecuador (Qatar 0 and Ecuador 2), England vs Iran (England 6 and Iran 2), Senegal vs the Netherlands (Qatar 0 and Ecuador 2),Senegal 0, Netherlands 2, USA 1, Argentina 1, Saudi Arabia 2, Denmark 0, Tunisia 0.
Other match teams:
France vs Australia, Morocco vs Croatia, Germany vs Japan, Spain vs Costa Rica, Belgium vs Canada, Switzerland vs Cameroon, Uruguay vs South Korea, Portugal vs Ghana, Brazil vs Serbia, etc.
घरजस्तो कुनै ठाउँ छैन र जनावरहरू अचम्मका वस्तुहरू हुन्। तिनीहरू रचनात्मक निर्माणकर्ताहरू पनि हुन्, सबै प्रकारका घरहरू बनाउनका लागि त्यहाँ बस्न आफ्ना जवानहरू छन्। सुरक्षा, आश्रय र न्यानोपन घरको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू हुन्, चाहे रूखको माथिल्लो भागमा होस् वा तल जमिनमा।
केही जनावरहरूले आफ्नै शरीरका अङ्गकाे सामग्री बनाउँछन्। माकुराको शरीरको पछाडिको भागमा स्पिनरेट भनिने विशेष रेशम घुम्ने अङ्ग हुन्छ।तिनीहरूले आफ्नो विस्तृत जालहरूमा रेशम बुन्छन्, जुन शिकारलाई पासोमा राख्न प्रयोग गरिन्छ l
मैले धेरै वटा पुस्तकहरू पढिसकेकी छु । त्यसमध्ये सबैभन्दा मलाई मन परेको पुस्तक ‘लिली रिसाएकी छिन्’ हो । यस पुस्तकका लेखिका अन्विका गिरी हुनुहुन्छ । यस पुस्तकमा लिली नामकी एउटी बालिका हुन्छिन् । उनी आफ्नो बाबासँग रिसाएकी हुन्छिन् । उनी आफ्नो बाबासँग बिहानसम्म खुसी थिइन् । उनको बाबाले उनको कपाल कोरिदिनुभएको थियो । खाना खुवाइदिनुभएको थियो । उनको अन्य दैनिकी कार्यहरू गरिदिनुभएको थियो र उनीसँग धेरै कुरा गर्नुभएको थियो तर बाबाले घरबाहिर गएर आएपछि हात धुनु भएको थिएन । माक्स पनि लगाउनु भएको थिएन । एकछिनपछि लिलीले बाबालाई सम्झाउँछिन् र बाबाले माफी माग्नुका साथै अब देखि यस्तो गर्दिनँ भन्नुभयो । यो पुस्तक मैले धेरै पहिले पढेकी भएपनि मेराे लागि यो पुस्तक निकै महत्वपूर्ण छ ।
Strawberries! In the garden grow,
Sweet and juicy you are so,
Having a red heart-shape body,
I love the strawberries, as nobody
You need water, soil and sunlight to live,
You hide under many leaves,
For me, you are the queen of fruits,
You are lovelier than the sound of flutes.
I see you growing in my garden,
I make jam-jelly out of you,
You are an angel of earth with green leaves,
You make me healthy, what I believe.
Norway is the country in northern Europe that occupies the western half of the Scandinavian peninsula. Norway is a Scandinavian country encompassing mountains, glaciers, and deep coastal fjords. Norway is known for fishing, hiking, and skiing. The capital of Norway is Oslo. Norway has the highest concentration of fjords in the world. Norway has earned the reputation of being one of the world's wealthiest countries. The people who live in Norway speak the Norwegian language. The name of the Norwegian king is Harald V of Norway. Norway is a safe country to live in, but it is extremely expensive to live in as well. Norway is also the coldest country. A lot of people say that Norway has volcanoes.
The sun is setting with the colour of orange,
The night has fallen with the sparkling lights,
The stars twinkling without despite,
I am not sleepy I am not happy,
Cause,I want to see you for this night,
I want to talk to you for this night,
It always brings me peace and its worthy,
The cold wind gives chills which I never had.
I love the silence, which brings calmness,
I want to talk to you for the delight,
How bright and wonderful it is tonight.
मलाई सबैजसो पुस्तकहरू पढ्न मन पर्छ । तीमध्ये मैले साझा पृथ्वी भन्ने पुस्तक पढेको थिएँ । यो पुस्तक मलाई निकै रमाइलो लाग्यो । यो एउटा नेपाली कथाहरूकाे सङ्ग्रह हाे । यस पुस्तकमा भएका कथाहरू रुख र जनावरहरूकाे चाेरी र सिकारी विषयवस्तुमा आधारित छ । यस कथामा हामीले जीवजन्तु र चराचुरुङ्गीहरूलाई मार्नु हुँदैन । उनीहरूलाई मार्नु भनेको अपराध गर्नु हो, भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । यस कथामा नयाँ नयाँ शब्दहरू पनि छन् । यसमा भएका कुनै कथा पढ्दा रमाइला र हाँसो उठ्ने पनि छन् । यस पुस्तकभित्र दशवटा सन्देशमूलक कथाहरू छन् । मलाई यो पुस्तक पढ्न धेरै रमाइलो लाग्यो । यस पुस्तकभित्र नाै जना पात्रहरू छन् । यस पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ । यस कथामा भीमबहादुरले जङ्गलबाट गैँडाको खाग ल्याउँछ । त्यसपछि तीन जना केटाहरूलाई त्यो खाग दिएर लुक्न जान्छ । पछि केटाहरूले हजुरबालाई साथ लिएर पुलिस थानामा जान्छन् । त्यसपछि पुलिसले चक्रबहादुर, भीमबहादुर र मुकुन्दलाई थानामा लिएर जान्छन् । यो कथा पढेर मलाई थाहा भयो कि हामीले जीवजन्तु र चराचुरुङ्गीहरूलाई मार्नु हुँदैन । यो पृथ्वी सबैकाे साझा घर हो । यो पृथ्वीमा पशुपन्छी मानिस जनावर सबैको साझा अधिकार छ र सबैले बाँच्न पाउनुपर्छ ।
Winter begins at the end of Kartik and ends on Magh. I like the winter season because it snows. It doesn't often snow in Nepal, but the last time it did, I had fun with my family. In winter, we can eat many fruits like oranges, kiwis, grapes, starfruit, etc. We wore warm clothes like a jacket, a sweater, and other warm clothes in the winter. But in this season, many people suffer from the common cold because of the extreme cold, so those people don't like the winter season. People go on picnics in the afternoons during this season because the sun is warm. The winter season is better for me because I can wear warm clothes, eat winter fruits, go out for a picnic, and enjoy my winter vacation with my family.
मेरो घरमा कहिलेकाहीँ मैले आमाबुबाले भनेको मानिन भने रिसाउनुहुन्छ I रिसाउँदा कहिलेकाहीँ गाली गर्नुहुन्छ I म रिसाएँ भने रिसाउनुहुन्न भनेर सम्झाउनु हुन्छ I कहिलेकाहीँ रिसाउनु पनि हुन्छ I हजुरआमाले पनि माया गर्दै सम्झाउनुहुन्छ I कहिलेकाहीँ मैले भनेको सामान किनिदिनु भएन भने पनि म रिसाउँछु I मैले झगडा गर्दा रिसाउनुहुन्छ र कहिलेकाहीँ केही नबोली बस्नुहुन्छ I कहिलेकाहीँ सानो भाइले मेरा सामानहरू चलाउँदा म पनि रिसाउँछु I कहिलेकाहीँ भाएसँग झगडा गर्छु I भाइको सामानहरू पनि म चलाउने गर्छु I भाइलाई गाली पनि गर्छु I भाइलाई गाली गरेकामा भाइ रुन्छ I कहिलेकाहीँ भाइलाई पिट्छु पनि I भाइले पनि मलाई पिट्छ यति नै हाे रिसकाे मेराे व्यवहार I