मेराे नाम अक्षिता भट्टराई हाे । म कक्षा ३ मा पढ्छु । मेराे विद्यालयकाे नाम सिफल सेकेन्डरी स्कुल हाे । म ८ वर्षकी भएँ । म मध्य बानेश्वरमा बस्छु । मेराे घरमा हजुरआमा, हजुरबुबा, काका, आमा, बाबा र म बस्छाैँ । मेराे घरमा एउटा कुकुर पनि छ । उसकाे नाम क्लीप हाे । मेराे मामाघर बिशालनगरमा छ । मेराे मामाघरमा मामा, माइजू, र अम्मि हुनुहुन्छ ।
Last weekend, I went to Pharping. On my way to Humane Bhanjyang, I saw a lot of terrace farming. I even enjoyed some wild berries there. I learnt about Pharping being the first hydropower in Nepal. I even noticed the house where the electricity was tested for the first time.
मेरो भाइको नाम प्रयत्न खतिवडा हो । मेरो भाइ तीन महिनाको भयो । मेरो भाइ कहिले रुने र कहिले हाँस्ने गर्छ । म मेरो भाइलाई धेरै माया गर्छु । मलाई भाइलाई खेलाउन रमाइलो लाग्छ । मेरो भाइ सानो र राम्रो छ । मेरो भाइ मसँग खेल्दा हाँसेर रमाउँछ । मेरो भाइ धेरै सानो भएकोले ऊ उठेर हिँड्न सक्दैन ।
In my holidays I went to cycle rallies, Pokhara and Whoopi Land. I had a lot of fun. We went to Pokhara by bus. On the first day we went to KFC but we ordered a small popcorn box. We looked two hotels but it was only okay but later we found the perfect hotel to stay in. We went boating in fewa lake, devis falls, bat cave, horse riding and mirror maze where we were lost for 15 minutes. My papa paid for the flight because i have never fly on aeroplane. I had a great holiday.
सिंह जङ्गलको राजा हो । सिंहलाई मासु खान मन पर्छ । सिंहका तिखा दाँत हुन्छन् । सिंहका लामा पन्जा हुन्छन् । सिंहको पुच्छर हुन्छ । सिंहका दुईवटा आँखा हुन्छन् । सिंहले अरु जनावरहरूको शिकार गर्छ र मासु खान्छ। सिंहको शरीरका भुत्ला लामा हुन्छन् । सिंहसँग धेरै जनावरहरू डराउँछन् । सिंहका लामा र ठुला ठुला नङ्ग्रा हुन्छन् । सिंह ठुलो आवाज गरेर गर्जन्छ । सिंहकाे सुन्ने क्षमता राम्रो हुन्छ । सिंह मांशाहारी जनावर हो ।
मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुरले हाम्राे घरकाे रक्षा गर्छ । कुकुर हाम्राे मिल्ने साथी पनि हाे । कुकुरलाई मासु र भात मन पर्छ । घरमा काेही नचिनेकाे मान्छे पस्याे भने कुकुरले भुक्छ । कुकुर धेरै प्रजातिका हुन्छन् । कुनै साना हुन्छन् र कुनै ठुला हुन्छन् । मलाई साना कुकुरहरू मन पर्छ । मेराे घरमा पनि कुकुर छ । उसकाे नाम ‘सेरी’ हाे । कुकुर घरपालुवा जनावर हाे । कुकुर धेरै बाठाे हुन्छ । कुकुरकाे बच्चालाई छाउराे भनिन्छ । हामीले कुकुरलाई ढुङ्गा हान्ने, कुट्ने गर्नु हुँदैन । कुकुरलाई माया गर्नु पर्छ ।