खरायो जङ्गली जनावर हो । खरायो धेरै थरीका हुन्छन् । कुनै खरायो सेतो, कुनै खरायो कालो र कुनै खरायो खैरो रङका हुन्छन् । खरायोलाई गाजर खान मन पर्छ । खरायोले घाँस पनि खान्छ । खरायोको शरीर मुलायमदार हुन्छ । खरायो सानो र निकै राम्रो हुन्छ । खरायो छिटो दौडन सक्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा कान हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायो हेर्दा राम्रो र सफा देखिन्छ ।
मेरो मन पर्ने फलफूल खरबुजा हाे । खरबुजाको बाहिरी रङ हरियो हुन्छ । भित्रको रङ रातो हुन्छ । खरबुजा गर्मी मौसममा पाइने फल हो । खरबुजाको आकार अण्डाकार हुन्छ । खरबुजा गुलियो र मिठो हुन्छ खरबुजाको जुस र बरफ पनि बनाउन सकिन्छ । यो फल हाम्रो शरीरका लागि फाइदाजनक छ । खरबुजामा झन्डै ९० प्रतिशत जति पानी हुन्छ । खरबुजामा भिटामिन ए र सि पाइन्छ ।
पानी हामी सबैलाई चाहिन्छ । पानी हामी सबैले पिउँछौँ । पानीविना हामी बाँच्न सक्दैनौँ । हामी हात धुन, नुहाउन, खुट्टा धुन, खाना पकाउन, सफा गर्न पानीको प्रयोग गर्छौँ । गर्मी महिनामा हामीलाई धेरै पानी चाहिन्छ । गर्मी महिनामा हामी पौडी पनि खेल्छौँ । माछा पनि पानीमा बस्छ । रुख बिरुवालाई पनि पानी चाहिन्छ । पानीविना कोही पनि बाँच्न सक्दैन । त्यसैले पानी जथाभाबी खेर फाल्नु हुँदैन पानीको सदुपयोग गर्नुपर्छ । कुनै पनि काम गर्दा धेरै पानी धेरै खर्च गर्ने गर्नु हुँदैन । हामीले सफा पानी धेरै खानुपर्छ ।
Technology has made our life so easy and has given us so many facilities which we could have never imagined. All the things that we make of use daily including the internet, phones, laptops are all the products of technology. Technology has made our life easier. The Internet is one of the most important inventions of the 20th century. During this pandemic time, we can study from due to the internet.
Hibiscus is one of the flowers. It is in different colours. We can use it in puja. The leaf is green in colour. The stem is brown in colour. It smells very nice. It looks very beautiful. We can use it at festivals. We can put hibiscus flowers in our garden. In my garden, I have put the hibiscus flower plant. It looks nice. There are roots, stems, flowers and leaves in the plant. I always use it in puja and festivals. In the temples, many people do puja with the hibiscus flower.
विद्या यस्ताे विषय हो जसले मानिसलाई विद्वान बनाउँछ । संसारको सबैभन्दा ठुलो धन विद्या धन हो । यो कसैले चोर्न सक्दैन । विद्या कसैसँग पनि बाँड्नु पर्दैन बरु यो जति खर्च गर्याे उति बढ्दै जान्छ । विद्या जति बाँड्यो उति मान्छे सभ्य, इमानदार, ज्ञानी र महान बन्न सक्छ । विद्या आर्जन गरेर नै मानिसहरू डाक्टर, इन्जिनियर, वकिल आदि भएका छन् । नर्स, शिक्षक, वैज्ञानिक पनि विद्या आर्जन गरेपछि मात्र बन्न सकिन्छ । विद्या आर्जन नगरिकन सफल बन्न सकिँदैन । शिक्षित नभइकन कुनै काम गर्न सकिँदैन । सरस्वती माता विद्याकी देवी हुन् । त्यसैले हामी बच्चाहरूलाई सर्वप्रथम शिक्षाको सुरूवात सरस्वती पूजाको दिनबाट नै गरिन्छ ।
फूलबारीमा फुल्छ फूल
थरी थरी रङ्ग छन्
थरी थरीका बास्ना छन्
बिनाकाम नटिप्नु है फूल
सित्तै टिपेर नगर्नु है भुल
जाडो र गर्मी सहेर
घाम पानीमा रहेर
हाम्रो लागि फुली दिन्छ
फूलबारीमा फुल्छ फूल
सित्तै टिपेर नगर्नु है भुल
भगवानका लागि चढिदिन्छ
नारीका लागि शृङ्गार बनिदिन्छ
शवमा पनि चढिदिन्छ
सबैमा अर्पित भइदिन्छ
समान भाव छ उसमा
फूलबारीमा फुल्छ फूल
सित्तै टिपेर नगर्नु है भुल
Penguins are aquatic flightless birds. They live almost exclusively in the southern hemisphere. Only one species the Galapagos species is found in the north of the equator. Highly adapted for life in the water. Penguins have counter shaded dark and white plumage and flippers for swimming.
मेरी आमा जन्मेको घर नै मेरो मामाघर हो। मेरो मामाघर दुई तल्लाको छ। मेरो मामाघरमा नाैवटा कोठाहरू छन्। मेरो मामाघरमा मेरी हजुरआमा र मेरो मामा बस्नुहुन्छ । मेरो मामाघर ठुलो छ। मेरो मामाघर धनकुटामा छ। मेरो मामाघर खैरो र पहेँलो रङको छ। मेरो मामाघर अगाडिको बाटो सफा छ। मेरो मामाघरतिर सुन्तला धेरै फल्छन्। मलाई मामाघर जान मन पर्छ। लामो बिदामा म मामाघर गएर रमाउँछु।
This year, I couldn’t celebrate Raksha Bandhan. Though I couldn’t celebrate, I ate many sweets and got a gift. I got a football as a gift. My family organized a small party at our home. After some time, my father came with another gift. He gifted me a carrom board. I was very happy. After lunch, we watched an animated movie. The name of the movie was Maha Bharat. We watched the movie and enjoyed eating popcorn too. The movie ended and we went to a waterfall. We all became wet but it was a nice experience. I had a wonderful day!