I came to know the Dalai Lama when my mother bought me a book about him. His book has a very nice cover. The Dalai Lama is the spiritual leader of the Tibetan Buddhists. He is the 14th Dalai Lama. He was born in Takster, Tiber. When he was almost three years old, some monks came from the capital, Lhasa looking for the boy who was the reincarnation of the Dalai lama. Then he started to study how to be a spiritual leader. Like trees never forget that it was born from a seed, the Dalai Lama never forgot the seed of compassion that his mother planted in him. His mother taught him how to be compassionate. The Dalai Lama also teaches us how to be compassionate. This book taught me that kindness in children is very strong and we need to practise it more.
माछा पानीमा बस्छ । माछाका जिउमा पखेटा र कत्ला हुन्छन् । माछाको भुँडीमा काँडा पनि हुन्छ । माछालाई पोखरीमा पाल्न सकिन्छ । माछा धेरै रङका हुन्छन् । कुनै माछा राताे हुन्छ । कुनै माछा सेताे हुन्छ । कुनै माछा सुनाैलाे रङकाे हुन्छ । माछा मार्ने मानिसलाई माझी भनिन्छ । माछाका बच्चालाई भुरा भनिन्छ । माछा पानीमा पौडी खेल्छ । माछा पानीभित्र खानेकुरा खाएर बस्दछ । कुनै माछा साना हुन्छन् भने कुनै माछा ठूला हुन्छन् ।
रिङ्कु कक्षा एकमा पढ्छन् । उनको चुलबुले बानी थियो । उनलाई अरूलाई तर्साउन, सताउन रमाइलो लाग्थ्यो । उनलाई तर्साउन मज्जा लाग्ने भएकाले उनले घरमा पाहुनाहरू आएका बेलामा आफ्नी दिदीलाई तर्साउँछन् र दिदीका हातबाट कपहरू फुट्छन् । आमाले रिङ्कुलाई सम्झाउनुहुन्छ तर रिङ्कु भनेको मान्दैन । स्कुलमा गएर पनि उसले साथीहरूलाई तर्साउँछ । उसले ठुला कक्षाका दाइ र दिदीहरूलाई पनि तर्साउँछ । मिसलाई पनि भर्याङ चढ्दा तर्साएपछि रिङ्कुलाई तर्साएको मज्जा लाग्दैन । उसलाई नरमाइलो लाग्छ । उसले अब मैले गल्ती गरेँ भनेर पश्चाताप गर्न थाल्छ र कक्षामा सरले पढाइरहनुभएको बेलामा रिङ्कु रुन थाल्छ । रिङ्कुले तर्साउने केटाे म हुँ भनेर आफ्नो गल्ती स्वीकार्छ । रिङ्कुले यसरी आफ्नो गल्ती मानेपछि अबदेखि त्यस्तो काम कहिले पनि नगर्ने बाचा गर्छ । उनका सर र साथीहरू सबै खुसी हुन्छन् ।
Butterflies are beautiful insects. It has bright and colourful wings. They fly from one flower to another. Butterflies are found in many colours like blue, red, yellow, white, etc. They have six legs, two pairs of wings and a pair of antennae. They are found in gardens.Children like to play with butterflies.
A musical instrument is a device created or adapted to make musical sounds. In principle, any object that produces sound can be considered as a musical instrument. It is through purpose that the object becomes a musical instrument.
I had a dog who died just a week ago. He was the best dog in the world. I loved him very much. I wish him to be happy and joyful wherever my dog is right now. My parents brought me a toy dog for me. I cuddle with my dog toy everyday while sleeping. I will have a new puppy very soon.
मेरो सानो परिवार
मिलिजुली बस्छाैँ सँधैभर
सातजना हामी छौँ
हाँसी खुसी बसेका छौँ ।
बाजे बज्यै पूजापाठ
काका पढ्छन् कक्षा आठ
म चाहिँ पढ्छु दुईमा
बहिनी बस्छे भुईंमा ।
बाबा जानुहुन्छ अफिसमा
आमा रमाउने बारीमा
फलाउँछिन् तरकारी
आफ्नै बारीमा ।
रमाइलाे गरी बिताउँछाैँ
हाम्रो शनिवार
सानो राम्रो छ नि
हाम्रो परिवार ।
हामीले राम्रा बानी बसाल्नुपर्छ । आमाबुबाले भनेको कुरा मान्नुपर्छ । हामीले आफूभन्दा सानाको ख्याल पनि गर्नुपर्छ । दिनहुँ नुहाउनुपर्छ । सफा लुगा लगाउनुपर्छ । राम्रोसँग पढ्नुपर्छ । जनावरहरूलाई पनि माया गर्नुपर्छ । साथीहरूलाई मद्दत गर्नुपर्छ । हामीले सबैलाई खुसी राख्न सक्नुपर्छ । हामीले आफूलाई र अरूलाई सुरक्षित राख्नुपर्छ । तरकारी र फलफूल खानुपर्छ । राम्ररी कामहरू गर्नुपर्छ । विद्यालयमा गएर राम्ररी पढ्ने, लेख्ने गर्नुपर्छ । अरूलाई राम्रा बानीहरू सिकाउनुपर्छ हामी आफूले राम्रा बानी अपनायाैँ भने हामीले अरूलाई राम्रो ज्ञान दिन सक्छौँ र असल मान्छे बन्न सक्छौँ ।
Today I am going to talk about craft work which I have made. I made a spider and its web with the help of my parents. To make this I used four popsicle sticks, thread, egg tray, scissors, glue, colours and paper cutter. At first, with the help of my father I cut the popsicle sticks into two halves, coloured it white and joined all the sticks to look like a wheel. My mother showed me how to make a spider out of an egg tray and I followed it and we made the spider and coloured it black. After that, with the help of my father I tied the thread on popsicle sticks to make it look like a web and it was the most difficult process. At last I sticked to the spiders on the web. The whole process took us one and half hours but it was fun. Me and my parents together enjoyed it a lot.
हामीले फोहोरमैला जथाभाबी फाल्नु हुँदैन । फोहोर ठिक ठाउँमा ठिक तरिकाले फाल्नुपर्छ । फोहरमैलाले हामीमा राेग निम्त्याउँछ । फोहोर हामीले गाड्न पनि सक्छौँ । कुनै फोहोरहरू हावा र पानीमा हुने जीवाणुले गलाएर मल पनि बन्दछ । फोहोर दुई प्रकारका हुन्छन्, सड्ने र गल्ने फोहोर अनि नसड्ने र नगल्ने फोहोर । सड्ने र गल्ने फोहोरलाई हामीले मल बनाउन सक्छौँ । नसड्ने र नगल्ने फाेहाेरलाई हामीले पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोरलाई जमिनमा गाड्नु पनि हुँदैन । कुनै गल्ने खालका फोहोरमैलामात्र गाड्नु पर्छ ।
Radio is a wonderful gift of Science and Technology. It was invented by Marconi, an Italian scientist. Radio works with the help of electricity or a battery. We can enjoy music, songs and news on the radio. As radio is small in size it can be easily carried from one place to another. World Radio Day is celebrated on 13th February each year. Some radios have wire and some radios are wireless. Nowadays, wireless radios are found in the market.