Read Aloud Podcast | जूनताराकाे देशमा
- Nivaan aryal - 34029, Grade I ...
सिफल स्कुलले गर्ने विभिन्न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्र निभान अर्यालले 'जून तारकाे देशमा' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक गाेविन्दराज विनाेदी हुन् ।
View
Podcast