Logo

Read Aloud Podcast

Read Aloud Podcast | किन डराउनु

Presented By: Aarush Dahal - 34006, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र आरूष दाहाललाई 'किन डराउनु' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'छविरमण सिलवाल' हुन् । यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसल्ला बढेकाे छ ।