Logo

Read Aloud Podcast

Read Aloud Podcast | उषाकाे ठाेटरी

Presented By: Vedanga Aryal - 34018, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र वेदाङ्ग अर्याललाई 'उषाकाे ठाेटरी' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'नेत्र तामाङ' हुन् ।