Logo

Read Aloud Podcast

Read Aloud Podcast | निर्मलको निन्द्रा

Presented By: Pranik K.C - 33025, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा २ मा पढ्ने छात्र प्रनिक के.सीले ' निर्मलकाे निद्रा ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक नवीन खतिवडा हुनुहुन्छ ।