Logo

Read Aloud Podcast

Read Aloud Podcast | गम नै गम

Presented By: Eedha Bista - 33045, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा २ मा पढ्ने छात्रा इधा बिष्टले 'गम नै गम ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक टंक चाैलागाई हुनुहुन्छ ।