Tihar is the second-best festival. In Tihar, there is crow puja, dog puja, Laxmi puja, Mha puja, and bhaitika. I put a tika on Missy, my dog. It is the festival of light. In the evening, we did puja for Goddess Laxmi and lit a diya. In Mahapuja, my aunt did puja for all my family members. I made Mandap and helped my family. The last day of Tihar was Bhaitika. My cousin's sisters put tika on me, and they gave me lots of sweets. I had lots of fun at this festival.
मलाई मन पर्ने खेल पौडी हो । पौडी खेल्नु शरीरको लागि राम्रो मानिन्छ । पानीमा तैरिएर अगाडि बढ्ने खेललाई पौडी भनिन्छ । पौडी खेल्दा हाम्रो शरीर स्वस्थ र बलियो हुन्छ । पौडी खेल्न धेरै अभ्यास गर्नुपर्छ । म सानो हुँदा मेरो बाबाले मलाई पाैडी खेल्ने ट्युब ल्याइदिनुभएको थियो । म त्यसमा पानी हालेर रमाउँदै पौडी खेल्ने प्रयास गर्थेँ तर मलाई बिना स्विमिङ ट्युब पौडी खेल्न आउँदैन । मलाई पाैडी खेल्न धेरै मन पर्ने भएकोले मलाई पौडी सिक्न मन लागेको छ । भनिन्छ कि राम्रो पौडी खेल्न सक्नेले आफूलाई डुब्नबाट बचाउन सक्छ र अरुलाई पनि डुब्नबाट बचाउन सक्छ । त्यसैले अब म पौडी खेल्न केही राम्रा प्रशिक्षकसँग सिक्ने प्रयास गर्ने छु ।
नेपालको झन्डा
हाम्रो देश नेपालको झन्डा मलाई धेरै राम्रो लाग्छ । हाम्रो देश देशको झन्डाको रङ रातो र नीलो छ । हाम्रो झन्डाको आकार त्रिकोणीय छ । हाम्रो देशको झन्डामा चन्द्र र सूर्य अङ्कित छन् । संसारमा कुनै पनि देशमा नभएको झन्डा हाम्रो देश नेपालमा रहेको छ । हाम्रो देश नेपालको झन्डाकाे रातो रङले नेपालीहरूलाई वीर हुन् भन्ने सङ्केत गर्दछ । निलो रङ आकाशको रङ हो । यस रङले शान्तिकाे प्रतीक गर्दछ । हाम्राे यस्ताे राम्रो झन्डा हेर्दा पहाड जस्तो देखिन्छ । हाम्रो झन्डाले नेपाल र नेपालीलाई चिनाउँछ । त्यही भएर मलाई हाम्रो देशको झन्डा धेरै राम्रो लाग्छ ।
Stephaine Baudet was born in England. Most of her life she spent in Buckinghamshire and England. Her first book was Avalanche. She has written eighty children’s books. She has even created greeting cards, calendars, diaries and knowledge materials. She likes animals, roller coasters, steam trains, skiing, and plain chocolates. She does not like doing housework, weeding and eating parsnips. She is afraid of large insects, cassowaries and climbing ladders. Her hobbies are reading, playing the violin, singing, watching films, etc.
My name is Nivaan Aryal. I am seven years old. My favorite food is momo and pizza. My favorite sports are football and basketball. The name of my school is Sifal School. It is located in Sifal. I read in grade one and the name of my section is Kanchenjunga.
मलाई बास्केट बल खेल्न मन पर्छ । बास्केट बल खेल्दा मलाई रमाइलो लाग्छ । बास्केटबलमा दुई टिम हुन्छन् । यो खेल १० देखि १२ मिनेटसम्म खेलिन्छ । यो खेलमा एउटा टिममा पाँच -पाँच जना खेलाडीहरू हुन्छन् । बास्केटबल खेलमा बल बास्केटमा राख्नु पर्ने हुन्छ र त्यो बास्केट १० फिट माथि हुन्छ । बास्केट बल खेलमा एउटा रेफ्री पनि हुन्छ । बास्केट बल एउटा लोकप्रिय खेल पनि हो र म मेरो साथीहरुसँग बास्केट बल खेल्न रुचाउँछु ।
Eiffel tower built in France in Paris. It was built on March 31st 1889. The height of the Eiffel tower is 324 metres. Gustave Eiffel was the person to invent the Eiffel tower. The Eiffel tower is one of the most famous structures in the world. It was the tallest man-made structure in the world. There are 1665 steps to the top of the Eiffel tower, The Eiffel tower is made of iron.
A computer is an electronic machine. It is used in different places such as my home, office, hospitals, schools, banks etc. I use the computer for playing games and learning from scratch. Scratch is a coding language which we learn at school. It is fun to know many operations through the computer.
हाम्रो देश नेपाल सृष्टिकै सुन्दर रचना हो । रङ्गीचङ्गी फूलहरूको साझा फूलबारी हाम्रो देश नेपाल हो । यो एउटा प्राकृतिक वातावरणले सजिएको सुन्दर शान्त मुलुक हो । नेपाल धर्म, संस्कृति, कला र साहित्यको धनी देश हो । यहाँ बहुजाति तथा विभिन्न धर्म संस्कृतिका मानिसहरू बसोबास गर्दछन् । यहाँ धेरै किसिमका मानिसहरू छन् त्यसैले नेपाललाई चार जात छत्तिस वर्णको साझा फूलबारी मानिन्छ ।