Read Aloud Podcast | सानीका ज्ञानी कुरा
- Brisha Maharjan - 34031, Grad ...
सिफल स्कुलले गर्ने विभिन्न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्रा बृषा महर्जनलाई 'सानीका ज्ञानी कुरा' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । याे किताब पुस महिनाकाे मासिक पुस्तक हाे । यस कथाका लेखक 'आन्विका गिरी' हुन् । यस पुस्तककाे उद्देश्य साना बालबालिकाहरू बाल दुर्व्यवहारबारे सजक रहुन भन्ने रहेकाे छ ।
View
Podcast