Logo

Read Aloud Podcast

Read Aloud Podcast | परी बगैँचा

Presented By: Noya Poudel - 35014, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा २ मा पढ्ने छात्रा नाेया पाैडेललाई 'परी बगैँचा ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'हरिहर तिमिल्सिना' हुनुहुन्छ ।