Logo

Read Aloud Podcast

Read Aloud Podcast | पाखाका फूल

Presented By: विलक्षण बन्जारा - 35006, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा २ मा पढ्ने छात्र विलक्षण बन्जारा लाई 'पाखाका फूल ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'कविता सापकाेटा' हुनुहुन्छ ।