Logo

Read Aloud Podcast

Read Aloud Podcast | साथीलाई काेसेली

Presented By: Shreem Raj Joshi - 35030, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र श्रीमराज जाेशीलाई 'साथीलाई काेसेली' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसला बढेकाे छ ।