Logo

Read Aloud Podcast

Read Aloud Podcast | सााथीलाई काेसेली

Presented By: Aryav Dangol - 35003, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र आर्यभ डंगाेललाई 'साथीलाई काेसेली' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसला बढेकाे छ ।