Logo

Read Aloud Podcast

Read Aloud Podcast | चमेलीकाे बास्ना

Presented By: Yug Shrestha - 33034, Grade III

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा ३ मा पढ्ने छात्र 'युग श्रेष्ठले' 'चमेलीकाे बास्ना ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक रामबाबु सुवेदी हुनुहुन्छ ।