Logo

Read Aloud Podcast

Read Aloud Podcast | अप्पुको साइकल

Presented By: Ujjwol Dhakal - 33023, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा २ मा पढ्ने छात्र उज्ज्वल ढकालले 'अप्पुकाे साइकल ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक गंगा पाैडेल हुनुहुन्छ ।