Logo

Read Aloud Podcast

Read Aloud Podcast | कलेजी थाल

Presented By: Aaradhya Tripathee - 34001, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्रा आरध्या त्रिपाठीलाई 'कलेजी थाल' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'डा. ध्रुव घिमिरे' हुन् । यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसल्ला बढेकाे छ ।