Logo

Read Aloud Podcast

Read Aloud Podcast | झ्याउँकिरी र जुनकिरी

Presented By: Medhanshi Bhattarai - 33035, Grade II

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा २ मा पढ्ने छात्रा मेधांशी भट्टराईले 'झ्याउँकिरी र जुनकिरी ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक शान्ति सापकाेटा हुनुहुन्छ ।