Logo

Read Aloud Podcast

Read Aloud Podcast | म डाेमा हुँ

Presented By: Suruchi Bimali - 34026, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्रा सुरूची बिमलीले 'म डाेमा हुँ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक अर्हन्त श्रेष्ठ हुन्।