Logo

Read Aloud Podcast

Read Aloud Podcast | चिन मलाई

Presented By: Siddika Malla - 34025, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read Aloud' पनि एक प्रमुख भाग हाे । त्यसैले कक्षा १ मा पढ्ने छात्रा सिद्धिका मल्ललाई 'चिन मलाई' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेका छाैँ । यस कथाका लेखक 'ललिता दाेषी' हुन् ।