Logo

Read Aloud Podcast

Read Aloud Podcast | बाबालाई ढिलाे भाे

Presented By: Aarav Shrestha - 34002, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्र आरभ श्रेष्ठले 'बाबालाई ढिलाे भाे' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक पवन सिंह कार्की हुन् ।