Logo

Read Aloud Podcast

Read Aloud Podcast | कति वटा रोटी

Presented By: Brisha Maharjan - 34031, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्रा वृषा महर्जनले 'कतिवटा राेटी' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक दीपक शील्पी प्रधान हुन् ।