Logo

Read Aloud Podcast

Read Aloud Podcast | काग र राेटी

Presented By: Diwit Raj Sharma - 34009, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्र दिविज राज शर्माले 'काग र राेटी' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक डा. कपिल लामिछाने हुन् ।