Logo

Read Aloud Podcast

Read Aloud Podcast | कविकाे मयूर

Presented By: Siddhartha Aryal - 34032, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्र सिद्धार्थ अर्यालले 'कविकाे मयूर' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक दीपक शम्चु हुन् ।