Logo

Read Aloud Podcast

Read Aloud Podcast | केटाकेटी र केराउ

Presented By: Ethan Singh - 34010, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । त्यसैले कक्षा १ मा पढ्ने छात्र इथन सिंहलाई 'केटाकेटी र केराउ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'यशु श्रेष्‍ठ' हुन् ।