Logo

Student Corner

मेरी आमा

Written by: Dibrani Thapa - 2029013, Grade III

Posted on: 02 November, 2020

 मेरी आमाको नाम रूषा थापा हाे । उहाँ ३0 वर्षकी हुनुभयो । मेरी आमाको मनपर्ने रङ राताे हाे । उहाँ मिहिनेती हुनुहुन्छ । आमालाई दालभात, तरकारी मन पर्छ । मेरी आमा मेराे साथी पनि हुनुहुन्छ । आमाले मलाई धेरै माया गर्नुहुन्छ । मलाई धेरै सामानहरू किनिदिनुहुन्छ । मलाई घुमाउन पनि लैजानुहुन्छ । मैले नजानेका कुराहरु सिकाइ दिनुहुन्छ । म पनि मेरी आमालाई धेरै माया गर्छु ।