Logo

Student Corner

सगरमाथा

Written by: Shreyasa Dangol - 2029036, Grade III

Posted on: 20 October, 2020

 सगरमाथा विश्वको सर्वोच्च शिखर हाे । यसको उचाइ ८,८४८ मिटर छ l सगरमाथा हाम्राे देश नेपालमा पर्छ । याे सगरमाथा अञ्चलकाे साेलुखुम्बु जिल्लामा पर्छ । यहाँ वर्षकै बाह्रै महिना  हिउँ जमेको हुन्छ । नेपालबाट र अरू  विभिन्न देशका पर्यटकहरू याे हिमाल चढ्न आउँछन् ।  सगरमाथा विश्वकै सबैभन्दा अग्लाे हिमाल भएकाले यसले हाम्रो देशको शोभा बढाएको छ । सगरमाथालाई माउन्ट एभरेस्ट पनि भन्दछन  । सगरमाथा आराेहण गर्न गाह्राे हुन्छ तर धेरै मानिसहरूले सगरमाथा चढेका छन् ।