Logo

Student Corner

मेरी साथी

Written by: Anshika Karmacharya - 33032, Grade IV

Posted on: 23 October, 2024

आध्या हुन् मेरी साथी 

एकदम मिल्ने हामी

न छ नजिक, न छ टाढा

तर उनको र मेरो माया गाढा

उनी मेरी प्यारी साथी

सम्बन्ध छ हिमाल भन्दा माथि 

सबैले भन्छन् उस्तै उस्तै छौ रे हामी

त्यसैले त हामी हौँ असल साथी