Logo

Student Corner

इन्द्रेणी

Written by: Mehan Rauniyar - 2030019, Grade II

Posted on: 08 October, 2020

इन्द्रेणीलाई इन्द्रधनुष पनि भनिन्छ । इन्द्रेणी आकाशमा देखिन्छ । इन्द्रेणीमा सात रङ हुन्छन् । इन्द्रेणीमा  रातो, पहेँलो, सुन्तला, हरियाे, बैजनी, निलो आदि रङ मिसिएका हुन्छन् । सबैलाई इन्द्रेणी मन पर्छ । हामीले इन्द्रेणी समात्न र छुन सक्दैनौँ । इन्द्रेणीकाे रङ हेरेर हामी खुसी हुन्छौँ ।