Logo

Student Corner

मेराे बारेमा

Written by: Samrajya Jung Basnyat - 2029046, Grade III

Posted on: 07 October, 2020

मेरो नाम  साम्राज्य  बस्नेत हो। म अहिले आठ वर्षको भएँ । म कक्षा ३ मा पढ्छु । मलाई मेरो स्कुल जान धेरै मन लाग्छ । मलाई टि.भी हेर्न पनि मन लाग्छ । मलाई पढ्न मन लाग्छ । मेराे स्कुलकाे नाम सिफल सेकेन्डरी  स्कुल हाे । याे सिफलमा छ । मलाई पिज्जा खान मन   पर्छ । मलाई मन पर्ने रङ निलो हाे । मलाई गर्मी मौसम मन पर्छ । मलाई साथीहरूसँग खेल्न, बस्न पनि मन पर्छ । मेराे घरमा बुबा, आमा हुनुहुन्छ । म उहाँहरूलाई धेरै माया गर्छु । उहाँहरूले मेराे हेरचाह गर्नुहुन्छ ।