Logo

Student Corner

म विद्यार्थी

Written by: Bedant Bhandari - 32038, Grade V

Posted on: 10 September, 2024

 म एक विद्यार्थी हुँ 

कापी किताब मेरा साथी 

भविष्यमा यिनैले 

पुर्याउने छन् माथि

अन्याय र अत्याचारको 

सधैँ  विरोध गर्ने छु

शान्ति क्षेत्र नेपालको 

शिर ठाडाे पार्ने छु

 बालक, युवा, वृद्धलाई 

सधैँ  लिई साथमा

ध्यान मेरो रहने छ

 विकासको पथमा ।