Logo

Student Corner

विश्व वातावरण दिवस

Written by: Ridika Gurung - 31024, Grade VI

Posted on: 22 July, 2024

वातावरण प्रदूषण आजकाे एउटा जटिल र विश्वव्यापी समस्या हाे । यही कुरालाई ध्यानमा राखेर हरेक वर्ष ५ जून मा वातावरण दिवस मनाइन्छ । वातावरण दिवस विश्वभरि मनाइन्छ । यस दिनमा हामीले वातावरणसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्छाैँ । स्वास्थ्य वातावरणले प्रकृतिमा सन्तुलन कायम रहन्छ । वातावरण दिवसले हामीलाई वातावरण संरक्षण गर्न प्रेरणा दिन्छ । यस दिनमा वातावरण बचावटका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।