Logo

Student Corner

विद्या

Written by: Rishab Karki - 2029027, Grade III

Posted on: 30 September, 2020

 मानिसले ज्ञान प्राप्त गर्नु नै विद्या हाँसिल गर्नु हो । मानिसकाे जीवनमा विद्याले  एकदमै ठुलो भूमिका खेलेको हुन्छ । विद्याले मानिसहरूलाई असल बाटोमा लैजान्छ । सही र गलत बाटोकाे पहिचान विद्याले गराउँछ । हामी आफ्नो लक्ष्यमा पुग्नलाई पनि विद्याले नै सहयोग गर्छ । विद्याले मानिसहरूलाई ज्ञानी र इमानदार बनाउँछ ।  विद्या जति अरुलाई बाढ्याे उति बढ्छ ।  विद्या शक्तिशाली हुन्छ । विद्या आर्जन गर्न नसक्ने मानिस मूर्ख हुन्छ ।  विद्यार्थी जीवनमा धेरै पढ्नुपर्छ र विद्या हाँसिल गर्नुपर्छ जुन हामीलाई जीवनमा सधैँ काम लाग्छ ।