Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Nityansha Shrestha - 36021, Grade I

Posted on: 15 July, 2024

मेरो नाम नित्यन्सा श्रेष्ठ हो । म न्युरोडमा बस्छु । मेरो परिवार पाँच जनाको छ । हामी घरमा हजुरबुबा, हजुरआमा, बुबाआमा र म बस्छौँ । मेरो घरमा एउटा कुकुर पनि छ । म सबैलाई माया गर्छु । म कक्षा एकमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरा धेरै साथीहरू छन् ।