Logo

Student Corner

मेराे सिरानी

Written by: Samman Guragain - 2030037, Grade II

Posted on: 29 September, 2020

मसँग धेरै सिरानीहरू छन् । तीमध्ये एउटा सिरानी मलाई धेरै मन पर्छ । त्याे मलाई मेरी हजुरआमाले दिनुभएको थियो । हजुरआमाकाे त्याे मायाकाे  चिनाे हाे । त्यो हलुका र नरम छ । सिरानी कपासले बनेकाे  मुलायमदार छ । म जहिले पनि त्यही सिरानी राखेर सुत्छु । म आराम गर्ने बेलामा सिरानी मेराे साथमा नै हुन्छ, र त्याे मेराे साथी पनि हाे । त्याे  सिरानीकाे रङ पनि मलाई मन पर्ने छ। त्यसमा सुत्दा मलाई हजुरआमाको धेरै याद आउँछ ।