Logo

Student Corner

मेरो साथी

Written by: Sharvaya Raj Chapagain - 34016, Grade III

Posted on: 11 July, 2024

मेरो साथीको नाम प्रनिस पाण्डे हो। ऊ र म एउटै कक्षामा पढ्छौँ। प्रनिस र म कक्षा कोठामा सँगै बस्छौँ । ऊ निकै सहयोगी छ। ऊ सबैलाई सहयाेग गर्छ । ऊ पढाइमा पनि निकै राम्रो छ। ऊ आफूले नबुझेकाे कुरा गुरुआमालाई साेधिहाल्छ। उसलाई निलो रङ मन पर्छ । हामी विद्यालयमा फुटबल र अन्य खेल खेल्छौँ । ऊ आफूभन्दा ठुलाको आदर गर्छ। आफूभन्दा सानाहरूलाई माया गर्छ। म पनि मेरो साथीलाई माया र सहयाेग गर्छु ।