Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Mokshadheer Chand - 36020, Grade I

Posted on: 11 July, 2024

मेरो नाम मोक्षधीर चन्द हो । म ६ वर्षकाे भएँ । म एक कक्षामा पढ्छु । म सिनामङ्गलमा बस्छु । मलाई खेल्न पनि मन पर्छ । मलाई घुम्न जान मन पर्छ । मलाई निलो रङ मन पर्छ । मेरो बाबाको नाम मोहित चन्द हो । मेरी आमाको नाम रश्मी शाही चन्द हो । मलाई मन पर्ने जनावर बिरालो हो । म ठुलो भएपछि पुलिस बन्न चाहन्छु । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म मेरा आमाबुबालाई धेरै माया गर्छु ।