Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Aarav Shrestha - 35033, Grade II

Posted on: 10 July, 2024

मलाई कुकुर मन पर्ने जनावर हो । यो एक घरपालुवा जनावर हो । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ । कुकुर एक वफादार जनावर हो । कुकुरको सुँघ्ने शक्ति धेरै हुन्छ। मलाई घरमा कुकुर पाल्न एकदम मन पर्छ। कुकुरलाई हामी तिहारमा पूजा गर्छौँ । कुकुरका दुईवटा आँखा हुन्छन् । कुकुरकाे एउटा पुच्छर हुन्छ । कुकुर धेरै रङका हुन्छन् । कुकुर धेरै किसिमका हुन्छन् । हाम्रो लेकमा पाइने कुकुरले काममा सहयोग गर्दछन् ।