Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Manushi Pradhan - 36018, Grade I

Posted on: 09 July, 2024

मेरो नाम मानुषी प्रधान हो । म सात वर्षकी भएँ । मलाई गुलाबी रङ मन पर्छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो साथीको नाम शैवी ओझा हो । मलाई खेल्न मन पर्छ । म ज्ञानी छु । मेरो बुबा ४५ वर्षको हुनुभयो । मेरी आमा ३८ वर्षकी हुनुभयो । मेरी गुरुआमाको नाम चन्दा पाण्डे हो । मलाई कपकेक खान मन पर्छ । म ठुलालाई आदर गर्छु । म सानालाई माया गर्छु । म पौडी खेल्न जान्छु । मलाई घुम्न जान मन पर्छ। म मेरी दिदीसँग बस्छु । म ठुली भएपछि आमाबुबालाई सुख दिन्छु । म फलफूल खान्छु । मलाई खुसी हुन मन पर्छ ।